सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ ।

बैंकले संस्थापक शेयरधनी अर्जुन भट्टराईको नाममा रहको २५ हजार कित्ता शेयर बिक्रीमा राखेको हो । 

Advertisement

सो शेयर बैंकका संस्थापक शेयरधनीहरूले खरिद नगरेपछि अन्य व्यक्ति वा संघसंस्थाका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । 

इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित १५ दिनभित्र खरिद गर्न चाहेको कित्ता विवरण खुलाई काठमाडौंको बालुवाटारस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ ।

Advertisement

Advertisement