Advertisement

बेइजिङ । चिनियाँ सेनाले ताइवान नजिकै पनडुब्बी र हवाइजहाज प्रतिरोधी विभिन्न किसिमका अभ्यास जारी राख्ने जनाएको छ । चिनियाँ जनमुक्ति सेना (पीएलए) ले अगस्ट ४ देखि ७ सम्म टापु वरपरका  करिब छ स्थानहरुमा संयुक्त अभ्यास गरिरहेको बताइएको छ । अमेरिकी सभामुख न्यान्सी ...

काठमाडौं । छोरीको जन्मदिनको अवसरमा कैलालीकी भौनीदेवी चौधरीले जीवन बीमा गरिदिएर उपहार दिएकी छन् ।  गोदावरी नगरपालिका १ बस्ने भौनीले आफ्नी छोरी रिना चौधरीको गुराँस लाइफ इ...

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकरलाई नियुक्त भएका छन् ।  क्यानले उनलाई सोमबार मुख्य प्रशिक्षक नियुक्त गरेको छ । यसअघि उनी अफगानिस्तानको क्रिकेट टिमका प्रशिक्षक थिए । भारतीय क्रिकेट टोलीमा अलराउन्डर भ...

काठमाडौँ । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले नयाँ २ एस सर्भिस सेन्टर ‘पोखरा अटो वर्कश’ पोखरामा संचालनमा ल्याएको छ । पोखरा अटो वर्कश अग्नी ग्रुपको ३ एस डिलर बतास ब्रदर्शको सहायक कम्पनी पनि हो । पोखरा अटो वर्क...

काठमाडौँ । भायानेट कम्युनिकेसनले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको परवानीपुर र सिमरामा नयाँ साखा विस्तार गरेको छ । आफ्नो ग्राहकहरूका लागि समय–समयमा विभिन्न योजनाहरू संचालन गर्ने भायानेटका योजनाहरूबाट अब परवानीपुर र सिमराका सर्वसाधारण पनि लाभान्वित हु...

काठमाडौं । ‘नमस्ते पे’ले आपनो  एप मा लोट्री कार्यक्रम ल्याएको छ ।  ‘नमस्ते पे’ को लोट्री पे प्रणाली कुनै प्रयोगकर्ताले नमस्ते पे एप प्रयोग गर्दा खर्च गर्ने रकममा आधारित छ ।प्रत्येक प्रयोगकर्ताले हरेक रु. १०० को खर्चमा २ एनपी÷प्वा...

काठमाडौँ । प्रभु क्यापिटल लिमिटेडले ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा विभिन्न जिल्लाहरुमा शिक्षाको पहुँचबाट बन्चित रहेका विद्यार्थीहरुलाई ‘हजुरको छोराछोरीको लागि लगानी सँगै शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग’  भन्ने मू...

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पे बाट सजिलै भुक्तानी गर्न सकिने भएको छ ।  गत आइतबार नगरपालिकाले भुक्तानी सेवा प्रदायकहरुलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवा शुभारम्भ गरेसँगै नगरपालिकाका सेवाग्राहीहरुले आइएमई पे एप डाउनलोड गरी आइएमई प...

काठमाडौं । असमान ढंगले कर्मचारीको तलव बढाएको भन्दै नासु (नायव सुब्बा) र खरिदारहरुले अर्थ मन्त्रालयमा धर्ना दिएका छन् ।  सोमवार अर्थ मन्त्रालयको मुख्य प्रवेशद्धार अगाडि काठमाडौं, भक्तपुर र ललितपुरका नायव सुब्बा र सोभन्दा तल्लो तहका कर्मचारीहरुले कर्मचारीको तलव समान...

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले उपभोक्ता समितिलाई निर्माण कार्यसम्वन्धी ठेक्कापट्टा नदिने आफ्नो निर्णय उल्ट्याउन लगाएकोमा आफ्नो पार्टीका अध्यक्ष माधव नेपालप्रति असन्तुष्टि पोखेकी छन् ।  यसअघि शहरी विकासमन्त्री हुँदा आफूले गरेको उक्त निर्ण...

काठमाडौँ । विपि संग्रहालयका संस्थापक अध्यक्ष, नेपाली काँग्रेसका नेता तथा समाजसेवी परशुराम पोखरेलको सक्रियतामा अस्ट्रेलियाको सिड्नीमा विपि विचार संग्रह केन्द्रको शाखा गठन गरिएको छ । केन्द्रका अध्यक्षमा उज्ज्वल ढकाल, सचिवमा निशाला ढकाल, कोषाध्यक्षमा  इश्वर खड्का ...

काठमाडौँ । खल्ती डिजिटल वालेटले मात्र रू. ५० मा  रू.१,३५,००० बराबरको ‘वान प्लस १० प्रो’ जित्ने अफर फेरी पनि ल्याएको छ । यसका सथै हरेक दिन एक जना भाग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स जित्ने मौका पनि पाउनेछन् ।  प्रयोगकर्ताहरुले यस अफरमा...

काठमाडौं । पूर्वाधारविद् एवं राजनीतिक विश्लेषक डा. सूर्यराज आचार्यले वैदेशिक सम्बन्धमा गठबन्धन सरकारको उत्ताउलो रवैया मुलकका लागि महँगो पर्नसक्ने चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले शक्तिराष्ट्रबाट उपयोग भएका मुलुक अफगानिस्तान, युक्रेन लगायतको हालत के छ ?...

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एक हप्तामा १७ हजार ४९३ सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई काठमाडौँ उपत्यका ट्राफिक तथा त्यस मातहतका कार्यालयले कारबाही गरेको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्या...

काठमाडौं । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) र काठमाडौं विश्वविद्यालय (केयू) बीच होटल व्यवस्थापन अध्यापन गराउने विषयमा सम्झौता भएको छ ।  पर्यटन शिक्षाको क्षेत्रमा अत्यावश्यक जनशक्ति उत्पादनका लागि सहकार्य गर्न काठमाडौं विश्वविद्यालय र नेपाल पर्यटन तथा...

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाइएको छ ।  प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेको विरोधका बीच बहुमतले पारित गरेर उक्त प्रस्तावलाई सिफारिस समितिमा पठाएको हो ।  म...

काठमाडौं । मधेस प्रदेश सरकारले आगामी निर्र्वाचन अगावै प्रहरी समायोजन टुंग्याउन माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ । मधेस प्रदेशको गृह तथा सञ्चारमन्त्री भरत साहको नेतृत्वमा प्रदेश सरकारको टोलीले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई ज्ञापन पत्र बुझाउँदै एक हप्ताभ...

काठमाडौँ । डिशहोममा १ वर्षको रिचार्ज गर्दा तामाकोशी गाउँ पालिका २ का कूलबहादुर घिसिङ तमाङले नगद एक लाख जितेका छन् । श्याम इलेक्टोनिक्स इलेक्टिक  डिलर अन्तरगत रहेको जेडीओएल१–९ का रबिन्द इलेक्टोनिक्सका डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर कूलबहादुरले लक्की ड्...

काठमाडौं । संसदमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावका विषयमा सत्तापक्षका साँसदहरु समर्थनमा देखिए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका साँसदहरुले भने कडा प्रतिवाद गरेका छन् ।  सत्ताको नेतृत्व गर्दै आएको नेपाली कांग्रेसले आसन्न निर्वाचनम...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्माको मातहतमा कुनै पनि कर्मचारी बस्न नचाहेको बताएका छन् । समाचारमा आएको कुराका आधारमा प्रश्न उठाउँदै संसदमा आइतबार उनले कुनै सचिव शर्मा मातहत बस्न नमानेपछि राजश्व सचिव कृष्णहर...

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको निमित्त प्रमुुख कार्यकारी अधिकृतमा रमेश बेल्वासेलाई नियुक्त गरिएको छ ।  गत शुक्रबार कम्पनीको सञ्चालक समितिको ७०औं बैठकको निर्णानुसार साउन २० गतेबाट नै लागू हुने गरी उनलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको ...

काठमाडौं । मन्त्रिपरिषदको शुक्रबारको बैठकबाट बर्खास्त भइसकेका नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी आइतबार कार्यालयमा हाजिर भएका छन् ।  थुप्रै आरोप र विवादमा पर्दै आएका उनले बर्खास्तीको चिट्ठी नपाएको भन्दै कार्यालय गएर हाजिर भएका हुन् । उनलाई का...

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारबाट ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ । आइतवार एक कार्यक्रम आयोजना गरेर काठमाडौं उपत्यकामा नो हर्न अभियानलाई पुनः प्रभावकारी बनाइने जनाएको हो ।  काठमाडौं उपत्यका ट्राफिक ...

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आजदेखि दल दर्ता सुरुआत गर्ने भएको छ ।  आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक  निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिन आयोगमा यही ...

काठमाडौँ । आइएमई लाईफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पूरा गरेको उपलक्ष्यमा शनिवार मुलुकभर ७ सय ४८ जना नयाँ अभिकर्ताहरुलाई बीमा तालिम प्रदान गरिएको छ ।  कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यले एकैदिन ५ सय जना अभिकर्तालाई बीमा तालिम दिने लक्ष्य राखिए...