Advertisement

काठमाडौँः ६ वर्षसम्मको लगातारको सफलता पछि कोका–कोलाले यो वर्ष पनि मोःमोत्सवको सातौँ संस्करणको शुरुवात गरेको छ । कोका–कोला मोःमोत्सव विश्वव्यापी कोक र खाजाको परम्पराको नेपाली संस्करण हो जसमा नेपालीहरुको प्रिय खाजा मःम र प्रिय पेय पदार्थ कोकको स्वादलाई ...

काठमाडौं । ब्रिगेड ब्वाईज र च्यास युथ क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा बुधबार गोलरहित बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा तीन गोलले पछि परेको फ्रेन्ड्सले उत्कृष्ट पुनरागमन बराबरी खेल्दै जावलाखेल युथ क्लबविरुद्ध अंक खोस्न सफल भएको छ ।  त्रिपुरेश्...

काठमाडौँ । मुक्तिनाथ विकास बैंक.ले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले नेपालगञ्ज स्थित बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सिसि टिभी क्यामेराहरु लागि सहयोग गरेको छ ।  बैंकले बागेश्वरी मन्दि...

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकी संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता पास गर्नुको विकल्पै नरहेको बताएका छन् ।  मंगलबार बसेको आफ्नो पार्टीको संसदीय दलको बैठकमा उनले एमसीसी सम्झौता नेपालको हितमा ...

काठमाडौँ । ग्लोबल आइएमई बैंकले गोरखा जिल्लाको सिरानचोक गाँउपालिका वडा नं ५, चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।  बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै सिरानचोक शाखाको मातहतमा रहनेगरी यस एक्सट...

एजेन्सी/म्याड्रिड । स्पेनिस ला लिगाको मध्यम टोली एथलेटिक बिल्बाओलाई रेलिगेसन जोगाउन संघर्षरत मालोर्काको नमिठो झट्का लागेको छ । सोमबार राति भएको खेलमा बिल्बाओ मालोर्कासँग ३–२ गोलले पराजित भयो । घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा मालोर्कालाई जिताउन साल्भा...

सिन्धुपाल्चोक (अम्वाथान) । नेपाल सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले सोमबार बिहानै सिन्धुपाल्चोक जिल्लाको हेलम्वु गाउँपालिकास्थित अम्वाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरिक्षण गरे । गत असार १ गते र त्यसपछिको बाढीबाट क्षतिग्रस्त भएको मेलम्ची खानेपानी ...

चितवन । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको नयाँ भवनको एक समारोहबीच सोमबार शिलान्यास गरिएको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि नयाँ भवन निर्माण थालिएको हो । भवनको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । अस्पतालले रु १४ क...

काठमाडौं । विदेशमा रहेका नेपालीको मताधिकार दिलाउन सर्वोच्च अदालतले गरेको फैसलालाई कार्यान्वयन गराउन सम्भव भएको सरोकारवालाले बताएका छन् ।  नेपाल पोलिसी इन्ष्टिच्युट (एनपीआई)ले आइतवार आयोजना गरेको नीति संवाद श्रृंखलामा सरोकारवालाले प्रविधिको प्रयोगबाट मताधिक...

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ७४७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय आठ हजार ६९६ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।  योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना...

काठमाडौं । सत्तारुढ घटक नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध प्रमुख प्रतिपक्ष दल एमालेले महाअभियोग प्रस्ताव ल्याउन नमिल्ने तर्क गरेका छन् ।  उनले एमालेले संसद पुनःस्थापनाको मुद्दामा आफूलाई हराएवापत् सर्वोच्च अदालतको नि...

काठमाडौँ । लामो विवाद, स्थानीयवासीको अवरोध तथा वन क्षेत्रको जग्गा प्रयोगमा देखिएको समस्यालगायत रुग्ण बनेको सोलु करिडोर प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपालका हरेक प्रसारण लाइन निर्माणमा जस्तै साझा समस्याले सताएकामा  सो प्रसारण लाइन सञ्चालनमा आएपछि सोलु करिडोरमा...

काठमाडौँ । सरकारले बुधबार (फागुन ४)मा अमेरिकी संस्था एमसीसीसँगको सम्झौता अनुमोदन गराउने तयारी गरेको छ । अमेरिकाको दबाब बढ्दै गएपछि सत्तारुढ गठवन्धनले एमसीसी पास गर्ने तयारी गरेको हो ।  दबाब बढ्दै गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार एमसीसी सम्झौता...

एजेन्सी/बार्सिलोना । इन्जुरी समयमा लुक डि जोङले गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोना हारबाट जोगिएको छ । आइतबार राति भएको तनावपूर्ण खेलमा बार्सिलोना स्पान्योलसँग २–२ गोलको बराबरीमा रोकिएको हो । प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले १० र स्पान्यालले नौ खे...

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङ जस्ता व्यवसाय गैरकानूनी रहेकाले त्यस्ता व्यवसायमा संलग्न जो कोहीलाई पनि कडा कारवाही हुने चेतावनी दिएको छ ।  ब्युरोले आइतबार एक सूचना जारी गरी यस्ता व्यवसाय ...

काठमाडौँ । आफैँले लगाएको कपडा मै फल्स बटम बनाएर चिनियाँ नागरिक ३६ वर्षका झाङ लीले झण्डै रु चार करोडको सुन तस्करी गरेको खुलेको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार उनी पक्राउ पर्दा भन्सार जाँच पास गरेर अघि बढिसकेका थिए तर उनको गतिविधि शङ्कास्पद देख...

काठमाडौँ । खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरीले काठमाडौँ उपत्यकावासीको पानीको अभावलाई कम गर्न सरकार लागेको बताएका छन् ।  काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को १४औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा उहाँले उपत्यकावासीको पानीको ...

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रधानन्यायाधीशविरुद्धको ल्याइएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी ओलीको निवाश बालकोटमा बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले महाअभियोग प्रस्ताव न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण...

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आईतबार भएका खेलमा विभागीय टोली एपीएफ र संकटाले गोलरहित बराबरी खेल्दा दिनको पहिलो खेल पनि बराबरीमा सकिएको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आहा रारा गोल्डको उपाधि विजेता एपी...

काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाएको प्रकरणले सत्ता गठबन्धनलाई नै प्रभाव पार्ने बताएका छन् ।  आइतवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन सत्तारुढ गठबन्ध...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख विपक्षी दलका नेता केपी ओलीले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अनुचित, अनुत्तरदायी र हानिकारक उद्देश्यबाट आएको भन्दै आलोचना गरेका छन् ।  सत्ता गठबन्धनले आइतबार बिहान प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि...

धनुषा । लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको जनकपुर–जयनगर रेल सेवा सञ्चालन भएको छ । रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि त्यो समय फेलहुँदै आएको थियो । नेपाल सरकारले बोगिसहितका दुई रेल खरिद गरेको झन्डै १५ महिनापछि रेल सेवा सञ्चालन भएको हो ।  ...

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादी शक्तिहरुले गठबन्धन सरकार गिराउने प्रयास गरिरहेको बताएका छन् । आईतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित जनयुद्ध दिवसको कार्यक्रममा उनले प्रतिक्रियावादी शक्तिहरुले गठबन्धन सरकार गिराउ...

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएपछि प्रमुख विपक्षी दल नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ ।  प्रमुख सचेतक विशाल भट्टराईका अनुसार सोमबार बिहान ११ बजेका लागि संसद् भवन नयाँ बानेश्वरमा बैठक बोलाइएको हो । एमाले जब...

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव सामना गर्ने तर राजीनामा नदिने अडान राखेका छन् ।  यसअघि पनि राजीनामा दिन लामो समयदेखि उनीमाथि दबाब दिइँदै आएको छ । पत्रकार ऋषि धमलाई आफूसँगको कुराकानीमा जबराले बरु मह...