Advertisement

काठमाडौं। राष्ट्रिय योजना आयोगले १६ औं पञ्चवर्षीय योजना लेखन सुरु गरेको छ । आयोगले मंगलबार पत्रकारहरुसँग सल्लाह सुझाव लिँदै योजना लेखनको तयारी सुरु गरेको जानकारी दिएको हो ।  पन्द्रौं पञ्चवर्षीय योजना २०७६–७७ बाट सुरु भएको थियो । यो योजना अब आगामी आ...

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो मातहतका निजी विद्यालयहरुको मनपरी शुल्कमा नियमन गर्ने भएको छ । निजी विद्यालयहरुलाई पत्राचार गर्दै महानगरपालिकाले कक्षा ११ र १२ मा नयाँ शैक्षिक सत्र २०८०–८१ का लागि लिइने शुल्क विवरण बुझाउन निर्देशन दिएको छ ।  य...

काठमाडौं । अरु महानगरपालिकाहरुले आगामी आर्थिक बर्षको लागि बजेट प्रस्तुत गर्दा पोखरा महानगरपालिकाले भने बल्ल नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।  महानगर प्रमुख धनराज आचार्यले आइतबार भएको १३औं नगरसभामा आर्थिक वर्ष ०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ...

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभा तथा १३औं अधिवेशनमा यस महानगरका मेयर बालेन शाहले बुधबार आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । पछिल्लो समय लोकप्रिय रहेका शाहले सबै क्षेत्रलाई समेट्दै १० वटा गौरवका योजना पनि अघि सार...

काठमाडौं । सरकारले साइबर क्राइम र बैंकिङ कसुरका मुद्दामा जिल्ला अदालतहरूलाई नै शुरू कारबाही र किनारा लगाउने अधिकार दिएको छ । मंगलवार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले साइबर क्राइम र बैंक...

काठमाडौं । नक्सा पास नगरी कार्यालय भवन बनाएको लगायतका विषयमा काठमाडौं महानगरपालिकाले कारवाही गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उल्टै महानगर प्रमुख बालेन शाह र महानगरका सुरक्षा प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेको छ ।  प्राधिकरणले आफूभन्दा माथिल्लो...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिकाले आफूहरुमाथि गरेको कारवाहीप्रति आपत्ति जनाएको छ । प्राधिकरणले सिनामंगलमा आफ्नो केन्द्रीय कार्यालय भवन करिव निर्माण सम्पन्न गरिसकेको छ ।  निर्माणअघि नै नक्सा पास गर्नुपर्नेमा नगरी बनाइएका कारण महा...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साना तथा मझौला व्यवसायीको विकास, बिस्तार र प्रवद्र्धनको लागि नीतिगत सुधारसहित अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापना गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।  साना तथा मझौला व्यवसायी महासंघको २० औ स्थापना दिवस...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले दुई देशबीचमा उपलब्धीमूलक सम्झौता नहुने देखेरै आफू भारत भ्रमणमा नगएको बताएका छन् ।  मंगलवार खिजिदेम्बा हुँदै नयाँ पर्यटन पथमार्ग शुमारम्भ र खिजिदेम्बामा गल्फ खेलको सम्भावना उजागर गर्ने उद्देश्यले आ...

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न भन्दै नयाँ नियम लागू गरेको छ । विभागले मध्यम तथा लामो दूरीका सार्वजनिक सवारी सवारीहरुमा लागू हुनेगरी नयाँ नियम लागू गरेको हो ।  संशोधित यातायात व्यवस्था कार्यविधि निर्देशिका, २०६० अनुसा...

काठमाडौं। आगामी वर्ष सरकारले चालु खर्च र ऋण तिर्न १२ खर्ब ८० अर्ब २५ करोड विनियोजन गरिएको छ । अर्थमन्त्री प्रकाशशरण महतले संसदमा बजेट  पेश गर्दै सामान्य खर्चमै ठूलो बजेट विनियोजन गर्नुपरेको बताएका हुन् । सरकारको आन्तरिक र बाह्य ऋण गरेर २१ खर्ब ३४ अर्ब पुगिसके...

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको शनिबार अबेरसम्म बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको हो ।  नीति तथा कार्यक्रम यही जेठ ५ गते संस...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको नीति तथा कार्यक्रममा देशमा गरिखाने वातवारण नदेखिएको बताएका छन् ।  बुधवार प्रतिनिधि सभामा उनले सरकारको नीति तथा कार्यक्रममा लगानी भित्र्याउने नीति नभएको बताए । लामिछानेले सरकारले अनुदान लिन...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भ्रष्टाचारी र अपराधीहरुलाई कारबाही नगरे आफ्नो पार्टी आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।  बुधबार प्रतिनिधिसभा बैठकमा उनले भ्रष्टाचारी र अपराधीहरुलाई सरकारले कानुनी कारबाही नगरे आफ्नो...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुनर्लेखन गर्न जरुरी रहेको बताएका छन् । अहिलेको आर्थिक संकटलाई, अहिलेको समस्यालाई यो नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसक्ने भएकाले यसलाई पुनर्ल...

काठमाडौं । नेकपा(एमाले)का सांसद योगेश भट्टराईले सरकारले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्द प्रयोग गरेकोमा आपत्ति जनाएका छन् । सोमवार प्रतिनिधि सभाको बैठकमा उनले नीति तथा कार्यक्रमको पहिलो बुँदामै जनयुद्ध शब्दको प्रयोग भएको भन्द...

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संविधानसम्मत प्रस्तुत नीति तथा कार्यक्रमलाई खारेज गर्ने र अर्को नीति तथा कार्यक्रम ल्याउन माग गर्नु उचित नभएको बताएका छन् ।  नेकपा एमालेका अध्यक्ष केपी ओलीले आइतबार यस्तो माग गरेका थिए । ओलीको मागप्रति विमति जनाउँदै गौ...

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले संघीयताको खारेज गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा नआएकोमा असन्तुष्टि पोखेका छन् ।  आईतवार संसदमा आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा उनले संघीयता खारेजीको कुरा ...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले मुआब्जा विवादको समस्या समाधान गर्न विशिष्टिकृत संरचना बनाउनुपर्ने बताएकी छन् ।  आईतवार सरकारको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममाथि छलफल गर्दै सांसद गौतमले देशका विभिन्न आयोजनाहरु मुआब्जा ...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न माग गरेका छन् । आइतबार संसदमा बोल्दै उनले नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न माग गरेका हुन् । आर्थिक वर्ष २०८–८१ को नीति तथा कार्यक्रम शुक्रबार संसदमा पेस भएको थि...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले जनताको सरकारप्रतिको अविश्वास अभूतपूर्व रुपमा बढेको दावी गरेका छन् ।  आईतबार सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा उनले मुलुकको अर्थतन्त्र संकटापन्न अवस्थामा ...

नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सरकारले आउँदो आर्थिक बर्षका लागि शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा धेरै प्रतिवद्धताहरु आए पनि यसको कार्यान्वयन कस्तो हुन्छ ? बजेट कस्तो आउँछ ? सो कुरा महत्वपूर्ण रहने बताएका छन् ।   अहिले जनता ...

काठमाडौँ । अर्थतन्त्रको सुधार, भ्रष्टाचार नियन्त्रण एवं उत्पादन वृद्धि गर्ने लक्ष्यसहित सरकारले कूल एक सय ८८ बुँदामा समेटिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथ...

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि शुक्रबार संसदमा प्रस्तुत नीति तथा कार्यक्रमको पूर्ण पाठः 

काठमाडौं । मुलुकको अर्थतन्त्र सुधारलाई केन्द्रमा राख्दै आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै क्रमशः अर्थतन्त्र सुधार गर्दै जाने लक्ष्य सर...