Advertisement

गलकोट । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा उत्पादन हुने अल्लोका कपडाको माग बढेपछि उद्यमीलाई भ्याइनभ्याइ भएको छ । गाउँघरमा पाइने चाल्ने सिस्नु (अल्लो) बाट यहाँका महिलाले कपडा, गलबन्दी, झोला, सुइटर, जुत्ता, भाङ्ग्रा बनाउँदै आएका छन् । ताराखोला गाउँपालिका–७ करिमेला...

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले तत्काल (व्यक्तिगत लेखा नम्बर) प्यान दर्ता गरी बैंकमार्फत तलब भुक्तानी गर्ने व्यवस्था लागु गर्ने अवस्था नरहेको भन्दै थप समय उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । सरकारले नयाँ आर्थिक बर्षदेखि यी कुराहरु अनिवार्य लागू गर्ने निणृ...

काठमाडौं । घरेलु तथा साना उद्योगहरुको विकास गर्ने उद्देश्यले हरेक बर्ष आयोजना हुँदै आएको ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार’ यस बर्ष बुधबारबाट सुरु भएको छ । आजको कार्यक्रममा प्रधानमन्त्री आउने भनिए पनि नआएपछि उद्योगमन्त्रीले प्रदर्शनी...

काठमाडौं । राजधानीमा बुधबारदेखि आयोजना हुन लागेको ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार–२०७६’ को तयारी पुरा भएको कार्यक्रमको सह–आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ । उद्योग विभागले आयोजना गर्ने प्रदर्शनी जेठ २२ ...

पाल्पा । ढाका तथा करुवा पाल्पाको पहिचान हो । तर पाल्पामा पछिल्लो समय ढाका बुन्ने र करुवा बनाउने व्यवसाय धरापमा परेको छ । पाल्पाको तानसेन नगरपालिका–६ कि पूर्णमाया महर्जनले आफूले शुरुआत गरेको ढाकाका कपडा बनाउने व्यवसाय पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको बताइन् । ०...

परासी । प्रदेश नं ५ सरकारले लघु, घरेलु तथा साना उद्योगलाई राहत हुने गरी नीति तथा कानून निर्माण गर्ने भएको छ । समृद्धिको मुख्य आधार नै घरेलु उद्योग भएकाले यी उद्योगको प्रवद्र्धनबाटै समृद्धि सम्भव रहेको प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीको भनाइ छ । घ...

काठमाडौं । देशको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको साना तथा घरेलु उद्योग दर्ताको क्रम बढ्दो छ । सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई अगाडि बढाएसँगै काठमाडौँ जिल्लामा पनि साना तथा घरेलु उद्योग दर्ता गर्ने क्रम बढेको हो । घरेलु तथा साना उद्योग कार्यालय ...

काठमाडौं । नेपाल लघु, घरेलु तथा साना उद्योग महासंघले आगामी वैशाख २६ गतेदेखि ३० गतेसम्म ३०औं राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रदर्शनी गर्ने भएको छ । महासंघले बिहीवार राजधानीमा पत्रकार सम्मेलन गरि मुलुकभर छरिएर रहेका घरेलु तथा साना उद्योगका उत्पादनलाई राष्ट्र...

काठमाडौं । प्रदेश नं. १ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुशियतले नेपालले लघु, घरेलु तथा साना उद्योगहरू मुलुकको आर्थिक समृद्घिको मुख्य आधार भएको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघसँग लघु, घरेलु तथा साना उद्योगको विकास प्रवद्र्धन...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले लघु उद्यम र घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका सेवा क्षेत्रमा विदेशी लगानी खुल्ला नगर्ने गरी वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउन सुझाव दिएको छ । महासंघले लघु उद्यम र घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका क्षेत्र ...

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेलामा १५ करोड चालिस लाख रुपियाँको कारोबार भएको आयोजकले जनाएको छ । विहीबारदेखि सञ्चालित पाँच दिने उक्त मेलामा चार लाख ७५ हजार अवलोकनकर्ताले अवलोकन गरेको पनि आयोजकल...

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले देशभर छरिएर रहेका लघु, घरेलु तथा साना उद्योगको उत्पादनको बजार व्यवस्थापन गर्ने उद्देश्यले ‘अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र तेस्रो प्राङ्गारिक कृषि मेला’ सुरु गरेको छ । काठमाडौंको भृकुटीमण्डप...

काठमाडौं । भृकुटीमण्डपमा १५औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार तथा घरेलु उद्योग महोत्सव र तेस्रो कृषि मेला आयोजना हुने भएको छ । यस प्रदर्शनीको उद्देश्य नेपालमा उत्पादन भएका सामाग्रीहरु चिनाउनु तथा नेपालको अर्गानिक तथा पाकृतिक उपजहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा बजारी...

काठमाडौं । साना तथा मझौला उद्यम व्यवसायमा आवद्ध उद्यमी व्यवसायीहरूले नेपालका घरेलु, साना तथा मझौला उद्योग व्यवसायको प्रतिस्पर्धी क्षमता विकास, अन्तर्राष्ट्रिय बजारमा सहज पहु“च, गुणस्तर सुधार तथा सीप विकासका लागि यस क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोग अपरिहार्...

काठमाडौं । स्थानीयस्तरमा उपलब्ध कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योगहरुको क्षमता बढाउन सहज वित्तीय पहुँच आवश्यक भएको सरोकारवालाहरुले जोड दिएका छन् । साना उद्योगहरुलाई गतिशील बनाउन सके मात्रै मुलुकमा भयावह बन्दै गएको व्यापारघाटा न्यूनीकरण गर्न सकिने उनीहरु...

काठमाडौँ | नेपाल डेरी एशोसिएशनले दुग्ध क्षेत्रको कूल गार्हस्थ्य उत्पादनको योगदान नौ प्रतिशत पुगेको जनाएको छ । विरेन्द्रनगरमा सम्पन्न २०औँं राष्ट्रिय साधारणसभामा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो । दुग्ध उद्योगले सरकारलाई वार्षिक एक अर्ब राजस्व बुझाउने पनि एशोसिएशनको दाबी छ ...

काठमाडौं । नेपालका घरेलु तथा साना उद्योगमा २४ लाख ६६ हजारले रोजगारी पाएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अनुसार देशका दुई लाख बढी उद्योगमा उनीहरुले यसरी रोजगारी पाएका हुन् । महासङ्घका कार्यकारी निर्देशक चुडामणि भट्टराईले अहिलेसम्म नेपालमा तीन लाख ८६...

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक बर्ष आयोजना गर्ने ‘घरेलु उद्योग महोत्सव’ यस बर्ष आउँदो फागुनको तेस्रो सातामा आयोजना गरिने भएको छ । ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘मेहनत, सिर्जना, उत्पादन र वस्तु मैरै नेपालको’ भन्ने नाराका...

जाजरकोट । नेपालमा पूर्वी पहाडबाट शुरु भएको कालो सुन नामले परिचित अलैंची खेतीमा जाजरकोटका कृषकको आकर्षण देखिएको छ । किसानको उत्साह र लगनशीलतालाई ध्यान दिँदै स्थानीय सरकारले किसानमुखी कार्यक्रम ल्याएर जीवनस्तर उठाउने अभियानमा लागेका छन् । कृषिप्रधान देशमा कृषिमुखी...

काठमाडौं । नेपाल हस्तकला महासंघको आयोजनामा भृकुटीमण्डपमा हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता सुरु भएको छ । मेलाको यो १६औं संस्करण हो । मेला मंसिर २ गतेसम्म चल्नेछ । मेला उद्घाटन गदै अर्थमन्त्री युवराज खतिवडाले स्थानीय कच्चा पदार्थमा आधारित, स्वदेशी शिल्पी तथा ...

काठमाडौं । नेपाल र कोरियाबीच साना तथा मझौला व्यवसायको विकासमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग बाणिज्य महासंघ र दक्षिण कोरियाको साना तथा मझौला व्यवसाय निगमबीच समझदारी भएको छ । समझदारीपत्रमा महासंघका कार्यवाहक अध्यक्ष शेखर गोल्छा र निगमका अध्यक्ष ली साङ जीकले हस्त...

घोराही । जिल्लामा उत्पादित घरेलु सामग्रीलाई प्रवद्र्धन तथा प्रोत्साहन गरी घरेलु उद्योगबाट उत्पादित वस्तुलाई बजारीकरण गर्ने उद्देश्यले जिल्ला उद्योग वाणिज्य सङ्घले यहाँ कोसेली घरको स्थापना गरेको छ । कोसेली घरको आज एक कार्यक्रमकाबीच प्रतिनिधिसभा सदस्य रेखा शर्माले उद्घाटन गर्दै ...

दाङ । बैंकले सहजै लगानी गर्ने भएपछि दाङमा व्यापार, व्यवसाय तथा साना उद्योगमा नागरिकको आकर्षण बढेको छ । कृषि तथा पशुपालनभन्दा व्यापार तथा उद्योगमा बैंकले सहजै लगानी गर्ने भएपछि यसतर्फ नागरिकको आकर्षण बढेको हो । चालु आर्थिक वर्षको पछिल्लो डेढ महिनामा दाङमा मात्र तीन ...

काठमाडौं । नेपाल हस्तकला महासंघको विश्व कला परिषद् एसिया प्रसान्त क्षेत्रको ३७ औं साधारण सभा र अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभिन्न देशका कला प्रदर्शनी तथा जीवन्त कला प्रदर्शनी गरिएको छ । विहीवार कला बिषयक गोष्ठी सम्पन्न भ...

ललितपुर । साना तथा मझौला व्यवसायी महासंघको आयोजनामा तीज महोत्सव तथा महिला उद्यमी मेला पुल्चोकमा शुक्रबारदेखि सुरु भएको छ । मेलाको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष्ँ भवानी राणाले उदघाटन गरिन । राजधानीको भृकुटीमण्डपमा बिहीबारदेखि अर्को तीज मेला सुरु भइसकेको छ ...