Advertisement

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) र विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रि«य वित्त निगम (आईएफसी)संयुक्त आयोजनमा सुरक्षित कारोबार र कर्जा विविधिकरण विषयमा काठमाडौंमा कार्यक्रम सम्पन्न भएको छ ।  नेपालमा निजी क्षेत्र–विशेषगरी घरेलु, लघु, स...

काठमाडौं ।  प्रचण्ड शाक्य नेपाल हस्तकला महासंघको अध्यक्षमा निर्वाचित भएका छन् । उनी निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए । महासंघले ४२ औं वार्षिक साधारणसभा सम्पन्न गर्दै नयाँ कार्यसमिति गठन गरेको हो।  सभाबाट महासंघको वरिष्ठ उपाध्यक्षमा सनम शाक्य, जिल्ला र...

वीरगञ्ज । नेपाल घरेलु तथा साना उद्योग महासंघमा उमेशप्रसाद सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका सिंहले महासंघको संस्थापक सदस्य हुँदै विभिन्न जिम्मेवारीका साथै कार्यबाहक अध्यक्षको समेत जिम्मेवारी सम्हालिसकेका  छन् ...

वीरगञ्ज । प्रधानमन्त्री शेरवहादुर देउवाले लघु, घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै यसको दिगो र प्रतिष्पर्धी विकासबाट मुलुमा गरिवी निवारणदेखि आर्थिक सामाजिक रुपान्तरणसम्म पनि योगदान पुर्याइरहेको बताएका छन् ।  नेपाल घरेलु तथा साना उद्योग महासं...

काठमाडौं । चार महिला व्यवसायीहरुले विकट हिमाली जिल्ला सोलुखुम्बुको लुक्लाबाट सुरु गरेको आफ्नो व्यवसाय राजधानी काठमाडौंसम्म विस्तार गर्न सफल भएका छन् ।  हिमाली संस्कृति र जीवनशैलीसँग जोड्दै ‘लुक्ला आउटडोर’ ब्राण्डमा उनीहरुले सुरु गरेको कपडाहरुको पस...

पाल्पा । स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले तानसेन नगरपालिकाले कृषि तथा पशुपालन गर्ने किसानलाई सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराएको छ ।            कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरणका लागि तानसेन नगरपालिकाक...

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले आफ्नो २५ औं राष्ट्रिय महाअधिवेशन जेठमा गर्ने जानकारी दिएको छ । महासंघको केन्द्रिय कार्यसमिति बैठकले आगाामी जेठ २४, २५ र २६ गते २५ औं महाधिवेशन तथा २२ औं महिला उद्यमी सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको हो । बैठकले त्य...

काठमाडौँ । कोरोना महामारीका कारण थलिएको नेपालको अर्थतन्त्र कोरोना विरुद्धको भ्याक्सिन (कोभिसिल्ड) सार्वजनिक प्रयोगमा आएसँगै त्यसले नेपाली नयाँ गति लिएको विज्ञहरुले टिप्पणी गरेका छन् ।  काठमाडौँमा आयोजित कोरोनाले थालाएको व्यापार-व्यवसाय र कोभिसिल्डपछी जुर्मुराएक...

काठमाडौं । हस्तकलाको प्रवद्र्धन, महिला सशक्तिकरणको सम्वद्र्धन भन्ने नाराका साथ १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शनिबारदेखि ललितपुरमा महिला हस्तकला मेला सुरु भएको छ । ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा ललितपुर महानगर परिसरमा मेला सु...

काठमाडौं । निर्वाधरुपमा व्यवसाय गर्न दिन माग गर्दै कोटेश्वरका व्यवसायी मंगलबार प्रदर्शनमा उत्रिएका छन् । औचित्यहीन बन्द अन्त्य गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका उनीहरुले लकडाउन र निषेधाज्ञा अवधिको कर छुट गर्न, घरभाडा मिनाहा गर्न, बैंक तथा वित्तीय संस्थाको ब्याज मिनाहा गर्न माग...

काठमाडौं । स्थानीय प्रशासनले जारी गरेको आदेश काठमाडौंका जनताले अस्वीकार गरेका छन् । चर्को विरोधपछि निषेधाज्ञा हटाएर विभिन्न क्षेत्रहरु खोल्न प्रतिवन्ध लगाएका काठमाडौंका उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको आदेश काठमाडौंवासीले अवज्ञा गरेका हुन् ।&nbs...

काठमाडौं । न्यून आयस्तरका जनताको पेट पाल्ने आधार बन्दै आएको ‘फुटपाथ र ठेलागाडा व्यापार’ बन्द गर्न काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले माग गरेकी छन् । यस्तो व्यापारले महामारी नियन्त्रण बाहिर जाने भन्दै स्थानीय प्रशासनसँग यस्ता व्यापारहरुमा रोक लगाउ...

काठमाडौं । कोरोनाका कारण सरकारले जारी गरेको लकडाउन तथा निषेधाज्ञाका कारण मुलुकका पौने दुई लाख साना उद्यमहरू सधैँका लागि पलायन भएका छन् । लघु तथा साना उद्यममध्ये २० प्रतिशत अब खुल्नै नसक्ने गरी विस्थापित भएको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ । मुल...

चितवन । कोभिड–१९ को जोखिमले गर्दा घरेलु तथा साना उद्योग दर्ता हुने क्रम घटेको छ । गत आर्थिक वर्षमा अघिल्ला वर्षभन्दा कम उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा अघिल्लो आर्थिक वर्ष २०७५/०७६ भन्दा गत आर्थिक वर्ष २०७६/०७७ मा साझेदारी तथा निजी उद्योग दर्ता गर्न...

काठमाडौँ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले कोरोना भाइरसका कारण प्रभावित लघु, घरेलु तथा साना उद्योगलाई एक वर्षसम्मको बैंकको ब्याजदरमा छुट दिनुपर्ने माग गरेको छ । कोरोना महामारीको अवस्थामा लघु, घरेलु तथा साना उद्योगको अवस्था सुधारमा सरकारका तर्फबाट चाल्नुपर्ने ...

अमेरिका । कोरोना महामारीका कारण थलिएको अमेरिकाले साना व्यवसायीलाई शतप्रतिशत ऋण मिनाहा गर्ने विधेयक संसद्बाट पारित गरेको छ। कोरोना महामारीका कारण आर्थिक मारमा परेका व्यवसायीले प्राप्त गर्ने ऋणसम्बन्धी विधेयक अमेरिकी संसद्को दुवै सदनबाट भारी बहुमतले पारित भएको छ। गत...

काठमाडौं । कोरोना भाइरसको महामारीबाट प्रभावित लघु, घरेलु तथा साना उद्योगहरुका लागि राहत प्याकेज तथा कार्यक्रम ल्याउन नेपाल घरेलु तथा साना उद्योग महासंघले सरकारसँग माग गरेको छ । महासंघले यस्ता उद्यमीले लिएको कर्जाको किस्ता तथा ब्याज लकडाउन खुलेको एक वर्ष भित्रमा तिर्...

काठमाडौँ । बागमती प्रदेशको राजधानी हेटौँडामा नेपालको साना व्यवसायको विकासमा बाधा पु¥याउने नीति र नियममा अवरोध न्यूनीकरण सम्बन्धी प्रदेश स्तरीय छलफल कार्यक्रम सम्पन्न भएको छ । छलफलमा विभिन्न प्रदेशिक मन्त्रालयका प्रतिनिधिहरू, स्थानीय सरकारका प्रतिनिधिहरू र निजी क्षेत्रका ...

काठमाडौं । घरेलु तथा साना व्यवसायीले उद्योग व्यवसाय फष्टाउन सहज र सरल बैंकिङ पहुँच हुनुपर्ने भन्दै सहुलियतपूर्ण कर्जा कार्यक्रमको सरल कार्यान्वयनको माग गरेका छन् । नेपाल घरेलुत तथा साना उद्योग महासंघले मंगलबार आयोजना गरेको गोष्ठीमा सहभागी साना व्यवसायीले कृषि, लघु, घर...

काठमाडौं । महिला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालन सुरु गरे पनि यसको कार्यान्वयन हुन नसकेको सरोकारवालाहरुले गुनासो गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना गरेको ‘नेपाली उत्पादनहरुको बिक्री तथा ...

काठमाडौं । स्थानीयदेखि अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात हुँदै आएका नेपालका लघु, घरेलु तथा साना उद्योगहरुका उत्पादनहरुको ट्रेडमार्क सुरक्षित गर्न सरोकारवालाले सरकारसँग माग गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ र लघु, घरेलु तथा साना उद्योग विकास कोषले संयु...

काठमाडौं । उखु किसानको आन्दोलनप्रति घरेलु तथा साना उद्योग महासंघले एक्यवद्धता जनाएको छ । पछिल्ला दिनमा उखु किसानहरुको आन्दोलन चर्किएको बेला महासंघले एक्यवद्धता जनाएको हो । उखु किसानले राजधानीमै भेला भएर आन्दोलित हुनुपर्ने अवस्थाप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको भ...

तनहुँ । घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको छ । आन्तरिक राजश्व कार्यालयले पान नम्बर लिन अनिवार्य रूपमा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गर्नुपर्ने प्रावधान ल्याएसँगै उद्योग दर्ता गर्नेको सङ्ख्या ह्वात्तै बढेको हो । करिब साढे तीन महिनाक...

धनगढी । कैलाली जिल्लामा सञ्चालनमा रहेका विभिन्न ८६ वटा उद्योग बन्द भई खारेजीमा परेका छन् । कच्चा पदार्थको अभावलगायतका कारण कतिपय उद्योग सञ्चालन हुन नसकेर र अन्य कतिपयले उत्पादित मालको बजार मूल्यसँग प्रतिष्पर्धा गर्न नसकेर बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको ...

पाल्पा । रैनादेवी छहरा गाउँपालिकाले उत्पादनका आधारमा मासुमा अनुदानको व्यवस्था ल्याएको छ । गाउँपालिकाले प्रतिकिलो मासुमा २० अनुदान प्रदान गर्ने कार्यक्रम ल्याएको हो । किसानले उत्पादन गरेका जिउँदा खसी,बोकाको कारोवारमा अनुदानको व्यवस्था गरिएको हो गाउँपालिका क्षेत्रभित्रक...