Advertisement

दाङ । बैंकले सहजै लगानी गर्ने भएपछि दाङमा व्यापार, व्यवसाय तथा साना उद्योगमा नागरिकको आकर्षण बढेको छ । कृषि तथा पशुपालनभन्दा व्यापार तथा उद्योगमा बैंकले सहजै लगानी गर्ने भएपछि यसतर्फ नागरिकको आकर्षण बढेको हो । चालु आर्थिक वर्षको पछिल्लो डेढ महिनामा दाङमा मात्र तीन ...

काठमाडौं । नेपाल हस्तकला महासंघको विश्व कला परिषद् एसिया प्रसान्त क्षेत्रको ३७ औं साधारण सभा र अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभिन्न देशका कला प्रदर्शनी तथा जीवन्त कला प्रदर्शनी गरिएको छ । विहीवार कला बिषयक गोष्ठी सम्पन्न भ...

ललितपुर । साना तथा मझौला व्यवसायी महासंघको आयोजनामा तीज महोत्सव तथा महिला उद्यमी मेला पुल्चोकमा शुक्रबारदेखि सुरु भएको छ । मेलाको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष्ँ भवानी राणाले उदघाटन गरिन । राजधानीको भृकुटीमण्डपमा बिहीबारदेखि अर्को तीज मेला सुरु भइसकेको छ ...

काठमाडौं । आर्थिक वर्ष २०७४÷७५ मा नेपालमा उत्पादित रु पाँच अर्ब २१ करोड २० लाख ३३ हजारको हस्तकला सामग्री विदेश निर्यात गरिएको छ । सबैभन्दा बढी हस्तकलाका सामग्री संयुक्त राज्य अमेरिकामा निर्यात भएको छ । तीस प्रतिशतभन्दा बढी नेपाली हस्तकलाका सामग्री अमेरिका निर्यात गरिएक...

तनहुँ । आर्थिक वर्ष २०७४÷७५ मा घरेलु तथा साना उद्योग विकास कार्यालय दमौलीमा सात सय ८८ नयाँ उद्योग दर्ता भएका छन् । उक्त कार्यालयले दिएको जानकारी अनुसार पाँच ९३ साना उद्योग, एक सय ४६ लघु उद्योग र ४९ घरेलु उद्योग दर्ता भएका हुन् । आर्थिक वर्ष २०७३÷७४ मा लघु उद्योग दर्ता ...

काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकको हस्तकलाको प्रवद्र्धन एवं विकासका लागि सार्क हस्तकला विकास केन्द्र निर्माण हुने भएको छ । उद्योग परिसर त्रिपुरेश्वरमा नेपाल सरकारको रु २७ करोड लगानीमा बन्न लागेको केन्द्रको आगामी साउन ६ गते प्रधानमन्त्री केपी ओल...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले अर्थमन्त्री युवराज खतिवडालाई भेटी साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई भ्याटमा अनिवार्य दर्ता गर्ने व्यवस्थाबाट उत्पन्न समस्या समाधान गर्न आग्रह गरेको छ । प्रतिनिधिमण्डलल...

काठमाडौं । घरेलु तथा साना उद्योग महासंघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिप्रति मिश्रित प्रतिक्रिया दिएको छ । नीतिका धेरै व्यवस्थाहरु सकारात्मक रहे पनि केही समस्यालाई सम्बोधन गर्न नसकेको जनाएको छ । महासंघले बैंक तथा वित्तीय संस्थाहरुलाई साना तथा मझौला...

काठमाडौंः नेपाल घरेलु तथा साना उद्योग महासंघले आफ्नो २९औं बार्षिकोत्सव मनाएको छ । महासंघले शुक्रबार एक कार्यक्रमको आयोजना गरी बार्षिकोत्सव मनाएको हो । महासंघले नेपालको आर्थिक रुपान्तरणको बाहक र समावेशी अर्थतन्त्र निर्माणको आधारस्तम्भ लघु घरेलु तथा साना उद्योगहरु रहेको ...

काठमाडौंः राजधानीको भृकुटीमण्डपमा चलिरहेको नेपाल १४औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ मा सोमबारसम्म प्रत्यक्ष अप्रत्यक्ष झण्डै १० करोड रुपियाँ बराबरको कारोबार भएको छ । सोमबारसम्म मेलामा एक लाख ४० हजार अवलोकनकर्ताले अवलोकन गरेका आयोजक ...

काठमाडौंः नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवालले लघु तथा साना उद्योगको लागि सरकारले उदार नीति अवलम्बन गर्नुपर्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लबमा उनले भने, ‘अरु देशको उत्पादनभन्दा हाम्रो देशका उत्पादनहरु धेरै राम्रा छन् । यसको पहिचान गर्नु आज...

नुवाकोटः लघु उद्यम विकास कार्यक्रम (मेडेप) अन्तर्गत चार हजार भन्दा बढी नयाँ उद्यमी भएका छन् । सयुक्त राष्ट्रसंघ विकास कार्यक्रम र अष्ट्रेलियन सहयोगमा सञ्चालित मेडेप कार्यक्रमअन्तर्गत विगत अठार वर्षमा चार हजार १७५ नयाँ उद्यमी बन्न सफल भएको बजार विकास विशेषज्ञ भीम मोक्तानले जानक...

नेपालको अर्थतन्त्रमा औद्योगिक क्षेत्रबाट हुँदै आएको योगदानमा घरेलु तथा सना उद्योगको ठूलो योगदान रहेको छ । रोजगारी सिर्जनादेखि लिएर आयात प्रतिस्थापन र निर्यात बढाउन समेत घरेलु तथा साना उद्योगहरुले सहयोग गर्दै आइरहेको छ । तर, नयाँ प्रविधि र प्रोत्साहन नहुँदा यो क्षेत्र अन...

काठमाडौंः देशभरका लघु, घरेलु तथा साना उद्योगका उत्पादन अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न ‘नेपाल १४ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ आगामी वैशाख १४ देखि १८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासं...

काठमाडौंः सरकारीस्तरबाट हरेक बर्ष आयोजना हुने संभवन सबैभन्दा ठूलो प्रदर्शनी ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी’को यस बर्षको संस्करणमा फरक विशेषताको रुपमा घरेलु तथा साना उद्योग प्रविधिहरु पनि प्रदर्शनी गरिने भएको छ । मेला आयोजक घरेलु तथा साना उद्योग विकास समितिले बुधबार पत्र...

काठमाडौंः घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा यही चैत्र ९ देखि १३ गतेसम्म भृकुटीमण्डपमा २९औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रर्दशनी र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रम आयोजना हुने भएको छ । ‘स्वदेशी वस्तु प्रयोग गरौ, समृद्धितर्फ अघि बढौ...

काठमाडौं: अर्थमन्त्री डा. युवराज खतिवडाले देशमा विकराल बन्दै गएको बेरोजगारी समस्याको समाधान र कृषिजन्य उत्पादनको उचित उपयोग गर्ने माध्यम भनेकै लघु, घरेलु तथा साना उद्योग भएको बताए । उत्पादक र उद्यमी नागरिक निर्माणका लागि सरकारले पूर्वाधार विकासमा सघाउने भन्दै उनले स...

काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले मुलुकमा उद्योग धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित हुने बताएका छन् । लघु, घरेलु तथा साना उद्योगको वर्तमान अवस्था र अवसरका विषयमा नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डल...

काठमाडौं: नयाँ सरकार गठन पश्चात मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने नेपाल घरेलु तथा साना उद्योग महासंघले अपेक्षा गरेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले नेपालको संविधान २०७२ अनुरुप संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो र नेपालको ४१ औं प्रधानमन्त्री ब...

काठमाडौंः राजधानीमा जारी दक्षिण एसियाली हस्तकला महोत्सवको दोस्रो दिन दक्षिण एसियाका विज्ञ तथा उद्यमीहरुले यस क्षेत्रका साझा समस्याबारे छलफल गर्दै सिकाईहरु आदानप्रदान गरेका छन् । नेपाली कालिगढहरुले उत्पादन गरेको नेपालको ब्राण्डका हस्तकला सामग्रीको प्रवद्र्धन र व्यापार गर्ने ...

काठमाडौंः नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा आउँदो बैशाख १४ गतेदेखि १४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’ आयोजना हुने भएको छ । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यक...

काठमाडौंः उद्योगमन्त्री सुनिल थापाले लघु, घरेलु तथा साना उद्योगबाटै देशको अर्थतन्त्र फस्टाउने भन्दै यस्ता उद्योगको विकास अहिलेको अपरिहार्य आवश्यकता रहेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले आर्थि...

ललितपुरः अर्थतन्त्रको मेरूदण्डको रूपमा रहेका घरेलु तथा साना उद्योगहरु सहज वित्तीय पहुँचको अभावले फष्टाउन नसकेको सरोकारवालाले बताएका छन् । उनीहरुले यस्ता उद्योगका लागि ऋण जुटाउन उद्यमीका लागि ठूलो चुनौति हुने गरेको उनीहरुको गुनासो छ । एसियाली उत्पादकत्व संगठन (एपिओ...

काठमाडौं । नेपालको आर्थिक रुपान्तरण र समावेशी विकासका लागि लघु, घरेलु तथा साना उद्योगको विकास जरुरी रहेको साना व्यवसायीले बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको २८औं बार्षिकोत्सवमा बिहीबार भएको कार्यक्रममा उनीहरुले यस क्षेत्रको विकासका लागि नीतिगत प्रष्टत...

काठमाडौंः उद्योगमन्त्री नवीन्द्रराज जोशीले १० वर्षभित्र नेपाली युवा रोजगारीका लागि विदेश जानै नपर्ने गरी स्वदेशमै रोजगारी बढाउन एउटा स्थानीय तहमा कम्तीमा एउटा उद्योग स्थापना गर्ने योजना भइरहेको बताएका छन् ।  घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको १३ औँ अन्तर्राष्...