Advertisement

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले बुधबार अर्को कोसेढुंगा पार गरेको छ। सागको इतिहासमा नेपालले जितेको कुल स्वर्ण पदक संख्या एक सय पुगेको छ। नेपालका लागि दक्षिण एसियाली खेलकुदमा एक सयौं स्वर्ण पदक जित्ने अवसर घरेलु मैदानमै जुर्नु अर्को संयोग हो। हाल ...

काठमाडौं । तेस्रो पटक नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत आज भएको खो खोमा नेपालको महिला टोलीले रजत पदक जितेको छ । कीर्तिपुरस्थित नयाँ बजारको कभर्डहलमा भएको फाइनल खेलमा भारतसँग नेपाल १७–५ ले पराजित हुँदै रजत पदक जितेको हो । नेपाल पहिल...

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत उसु खेलमा नेपालका दीपक हमालले स्वर्ण पदक जितेका छन् । लगानखेलस्थित आर्मीको कर्भडहलमा आज भएको खेलमा उनले थाउलोको नानगुन अलराउन्डमा १९.३२ स्कोर प्राप्त गरेर स्वर्ण पदक जितेका हुन् हो । उसु खेलमा नेपालको यो तेस्रो स्व...

कास्की । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गतको महिला फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न भएको पहिलो खेलमा नेपालले विजयी शुरुवात गरेको छ । पोखरा रङ्गशालामा सम्पन्न भएको खेलमा नेपालले प्रतिद्वन्द्वी श्रीलङ्कालाई १–० ले पराजित गरेको हो । नेपालले पूरा स...

काठमाडौँ । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत मंगलबार भएको पुरुष फुटबल खेलमा नेपालले भुटानलाई ४–० गोरअन्तरले हराएको छ । दशरथ रंगशालामा भएको फुटबल खेलमा नेपालले सुखद सुरुवात गरेको हो । खेलको पाँचौं मिनेटमा कप्तान सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई अग्रता...

काठमाडौं । १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गतको महिला फुटबल प्रतियोगिताको आज पोखरामा सम्पन्न पहिलो खेलमा नेपालले विजय शुरुवात गरेको छ । पोखरा रङ्गशालामा सम्पन्न भएको खेलमा नेपालले श्रीलङ्कालाई १–० ले पराजित गरेको हो । नेपालले पूरा समय श्रीलङ्कालाई दबाबमा राख...

काठमाडौं । बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लियोनेल मेस्सीले छैटौँपटक बालोन डी’ओर अवार्ड जितेका छन् । गएराती फ्रान्सको पेरिसमा आयोजित एक समारोहक बीच अवार्डको घोषणा गरिएको छ । मेसीले लिभरपुलका भर्जिल भान डाइक र युभेन्डसका क्रिस्टियानो रोनाल्डोलाई पछि पर्दै यो अवार्ड जित...

काठमाडौं । नेपालले तेस्रो पटक आयोजना गर्ने मौका पाएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज काठमाडौं र पोखरामा गरी १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । भलिबल, फुटबल, क्रिकेट, एथलेटिक्स, ब्याडमिन्टन, साइक्लिङ, गल्फ, कराते, खोखो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथोलन ...

काठमाडौं । सन् १९९९ मा नेपालमा सम्पन्न आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) अझै स्मरणीय बन्ने गर्छ। दुई दशक बितिसक्दा आठौं साफ अविस्मरणीय बन्नु स्वाभाविक पनि छ । त्यतिबेला नेपालले ३१ स्वर्ण, १० रजत र २४ कांस्य जितेको थियो, जुन सागमा नेपालले हात पारेको सर्वाधिक सफ...

काठमाडौं । जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत सोमबार भएको करातेको ५० केजीभन्दा कम तौल समूहको खेलमा नेपालकी अनु अधिकारीले नेपाललाई स्वर्ण पदक दिलाएकी छन् । सातदोबाटोस्थित कर्भड हलमा भएको खेलमा उनले श्रीलंकाकी खेलाडीलाई हराउँदै स्वर्ण पदक हात पारेकी हुन् ...

काठमाडौँ । दक्षिण एसियाली खेलकुद (साग)को एउटै संस्करणमा मण्डेनकाजी श्रेष्ठ दुई स्वर्णपदक जित्ने पहिलो नेपाली बनेका छन् । एघारौं सागमा छनोट भएर पनि खेल्न नपाएका उनले कराँतेमा दुई स्वर्णसहित देशको नाम राख्न सफल भएका छन् । सातदोबाटोस्थित कराँते एकेडेमीमा सोमबार भएको व्य...

काठमाडौं । तेह्रौं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गतको महिला भलिबलको फाइनल खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस्मार्फत हुने भएको हो । पहिलो पटक नेपाली महिला भलिबल टिम सागको फाइनलमा प्रवेश गरेको छ । नेपाली टिमले आफ्नो गृहमैदानमा भारतसँग कडा प्रतिस्पर्धा गर्दैछ । मंस...

काठमाडौं । तेस्रो पटक नेपालले आयोजना गरेको १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत तेक्वान्दो खेलमा कमल श्रेष्ठले स्वर्ण पदक हात पारेका छन्। पुम्सेको २३ देखि २९ वर्षको उमेर समूहको स्पर्धामा उनले भारतका राहुल जैनलाई पराजित गर्दै नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । कमलले...

काठमाडौं । मिनी ओलम्पिक खेलको रुपमा चिनिने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को आइतबार भव्य उद्घाटन गरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले साग खेलको औपचारिक उद्घाटन गरिन । [caption id="attachment_153357" align="a...

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग)को १३औं संस्करण आइतबार सुरु हुँदै छ। नेपालले सन् २०१६ मा यो प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको थियो। नेपालले जिम्मेवारी पाएको दुई वर्षभित्र यो प्रतियोगिता आयोजना गर्नुपथ्र्यो। तर, अपर्याप्त भौतिक पूर्वाधारका कारण पटकपटक प्रतियो...

काठमाडौँ । नेपाली महिला भलिबल टिम १३ औं दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा प्रवेश गरेको छ । शनिबार सोझो तीन सेटमा श्रीलंकालाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको सेमिफाइनलमा यो जितसँगै नेपाल नेपालले रजत पदक पक्का गरेको छ...

काठमाडौँ । तेस्रोपटक घरेलु मैदानमा आयोजना हुन लागेको तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) तयारीका लागि नेपालको एक मात्र अन्तरराष्ट्रियस्तरको दशरथ रङ्गशाला बेहुलीझैँ सिँगारिएको छ । रङ्गशालामा बलेको झिलीमिली बत्तीले वातावरणलाई उत्साहित बनाएको छ । आइतबार औपचारिकरूपमा ...

काठमाडौं । नेपाल प्रहरीबाट १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल प्रहरीको तर्फबाट ९२ खेलाडी खेल्ने भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार मङ्सिर १५ देखि २४ गतेसम्म हुने प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट ४४ महिला र ४८ पुरुष गरी ९२ खेलाडीको सहभ...

कास्की । १३ औँ दक्षिण एशियाली खेलकूद (साग)मा पोखरामा आउने विदेशी मुलुकका पाहुनालाई यहाँका कलाकारले निर्माण गरेका आकर्षक चित्रकला उपहार दिएर स्वागत गरिने भएको छ । सागमा सहभागि विभिन्न देशका खेलाडी, अफिसियल तथा पाहुनाको फरक/फरक भाषा तथा संस्कृति रहने र कलाकृति स...

काठमाडौँ । दुई दशकपछि नेपालमा आयोजना भइरहेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को टिकट अनलाईबाट बिक्री गर्नका लागि टिकटिङ पार्टनरमा इसेवालाई नियुक्त गरिएको छ । यससँगै राजधानी काठमाडौमा हुने भलिबल, फुटबल, बास्केटबल र क्रिकेटको टिकट दर्शकले इसेवा मार्फत सहजै खरिद...

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले मंसिर १५ गतेबाट सुरु हुने १३औं साग सञ्चालन र व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । बिहीबार रिपोर्टर्स क्लबमा विश्वकर्माले १३औं साग सञ्चालन र तयारीको सबै काम सम्पन्न भइसकेको जनाएका हुन् । उनले ...

काठमाडौँ । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आजदेखि शुरु भएको भलिबल खेलमा नेपाली महिला टोलीले बङ्गलादेशलाई पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको छ । सागको औपचारिक उद्घाटन यही मङ्सिर १५ गते हुने भए पनि महिला र पुरुष भलिबल खेल भने बुधबारदेखि नै...

काठमाडौं । नेपालकै पहिलो र एक मात्र स्पोर्टस च्यानल एक्सन स्पोर्टसमा १३औं दक्षिण एसियाली खेलकुद(साग)अन्तर्गत भलिबल खेलको प्रत्यक्ष प्रसारण हुने भएको छ । सागअन्तर्गत हुने भलिबल प्रतियोगिताका सम्पूर्ण खेल मंसिर ११ गतेदेखि १७ गतेसम्म डिशहोेमको एक्सन स्पोर्टस च्यानल नं. १०५ एसडी...

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)को औपचारिक उद्घाटन हुन ६ दिन बाँकी छ। प्रतियोगितामा भाग लिन विदेशी खेलाडी आउन थालिसकेका छन्। तर, साग आयोजक राष्ट्र नेपालका खेल पदाधिकारीलाई भौतिक संरचना निर्माणकै चटारो छ। प्रतियोगिता उद्घाटन मंसिर १५ गते त्रिपुरेश्वरस्थि...

काठमाडौं । नेपालमा यही मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष टी–ट्वान्टी क्रिकेट र महिला टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । साग आयोजकले शनिबार सार्वजनिक गरेको खेल तालिकाअनुसार पुरुष टी–ट्वान्टी क्रिकेटमा...