काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)माथि लगाउँदै आएको निलम्बन फुकुवा गरेको छ । सोमबार सम्पन्न आईसीसी दुई दिने बैठकले निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । आइसीसीले २०७३ सालदेखि क्यानमाथि प्रतिवन्ध लगाएको थियो । क्यानमा बढी र...
टोकियो । जापानमा आएको हागिबिस नाम दिइएको शक्तिशाली आँधीका कारण ११ जनाको मृत्यु हुनुका साथै दर्जनौं व्यक्ति हराइरहेको उद्धारकर्मीहरुले बताएका छन् । आँधी प्रभावित व्यक्तिहरुको खोजी र उद्धारका लागि आइतबार सेना पनि परिचालन गरिएको छ । आँधीका कारण विभिन्न स्थानमा डरलाग्दो...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली सिङ्गापुर र ओमानमा भएका दुई वटा टी ट्वान्टी क्रिकेट सिरिज खेलेर आज स्वदेश फर्किएका छन् । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले स्वागत गरे । सिङ्गापुरमा भएको तीन देश...
काठमाडौँ । विश्वकप छनोटका लागि बिहीबार अष्ट्रेलियासँग भएको प्रतिस्पर्धामा नेपाल ५ ० ले पराजित भएको छ । क्यानबेरामा भएको खेलमा विश्व फुटबलमा शक्तिशाली टिमको रुमपा रहेको अष्ट्रेलियासँग पराजित हुन पुगेको हो । अष्ट्रेलियासँग भिड्नका लागि एक सातादेखि नेपाली फुटबल टिम अष्...
काठमाडौं । विश्वकप फुटबल छनोटअन्तर्गत बिहीबार नेपालले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । क्यान्बेरास्थित जियो स्टेडियममा हुन गइरहेको खेल नेपाली समयअनुसार पौने ३ बजे सुरु हुनेछ । विश्वकप छनोटका लागि नेपालले खेल्न लागेको यो तेस्रो खेल हो । आजको प्रतिस्पर्धाका लागि नेपाल...
काठमाडौं । नेपाली मुलकी महिला फुटबल खेलाडी अस्मिता आले इंग्ल्याण्डको यू–१९ फुटबल टिममा परेकी छिन् । १७ वर्षीया अस्मितालाई उनको प्रदर्शनका आधारमा टिममा राखिएको हो । इंग्लिस क्लब एस्टन भिल्लाकी डिफेन्डर अस्मिताले अब इंग्ल्याण्डको युथ समूहबाट प्रतिनिधित्व गर्दै साइप्रस, बेलार...
काठमाडौं । सिङ्गापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज साँझ घरेलु टोली सिङ्गापुरसँग खेल्दैछ । सिङ्गापुरस्थित इण्डियन एशोसिएशनको मैदानमा हुने उक्त खेलमा नेपालले जीत हासिल गर्ने उद्देश्यका साथ सिङ्गापुरविरुद्ध मैदानमा उत्रदैछ...
काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप दोस्रो चरण छनोटअन्तर्गत समूह चरणको तेस्रो खेलका लागि आज नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । यही असोज २३ गते हुने अष्ट्रेलियाविरुद्धको खेलको लागि अखिल नेपाल फुटबल सङ्घले २३ सदस्यीय नेपाली टोलीको नाम सा...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले आईसीसीले क्यानमाथि लगाएको प्रतिबन्ध छिट्टै फुकुवा गर्ने दावी गरेका छन् । आईसीसीकै सल्लाह र निर्देशनअनुसार काम भइरहेकोले उसले नै अब बस्ने बैठकबाट क्यानमाथिको प्रतिबन्ध हटाउने उनको दाबी छ । रिपो...
काठमाडौं । त्रिकोणात्मक सिरीजअन्तर्गत शनिबार भएको खेलमा नेपालले सिंगापुरविरुद्ध नौ विकेटको शानदार जित दर्ता गरेको छ । क्याप्टेन पारस खड्काको कीर्तिमानी सतकले नेपालले जित दर्ता गर्न सफल भएको हो । त्रिदेशीय टी-२० सिरिजको दोस्रो खेलमा सिंगापुरले नेपाललाई १५२ रनको चुनौ...
काठमाडौं । जोर्डनमा जारी एएफसी यु–१६ च्याम्पियनसिप छनोटको चौथो तथा अन्तिम खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपाल श्रीलङ्कासँग भिड्ने छ । श्रीलङ्का विरुद्ध मैदानमा उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । नेपालले यसअघ...
काठमाडौं । जोर्डनमा जारी एएफसी यु–१६ च्याम्पियनसिप छनोटअन्तर्गत नेपालले आज शुक्रबार तेस्रो खेल ताजिकिस्तानसँग खेल्दैछ । जोर्डनको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तरराष्ट्रिय रङ्गशालामा नेपालले जित निकाल्ने उद्देश्यका साथ बलियो प्रतिद्वन्द्वी ताजकिस्तानको सामना गर्दैछ । खेल ने...
काठमाडौं । प्रधानसेनापति तेस्रो अन्तर्राष्ट्रिय ट्राई एडभेन्चर प्रतियोगितामा २०७६ मा त्रिभुवन आर्मी क्लबको ‘ए’ टोली प्रथम भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रथम हुने टोलीलाई बुधबार आयोजित समारोहमा एक लाख नगद र शिल्ड प्रदान गरे । वैरेनीदेखि चरौँदीसम्म कूल ४३.७ किलो...
काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा जीवनराम श्रेष्ठ पुनः निर्वाचित हुनुभएको छ । ललितपुरको सातदोबाटोस्थित एनओसी भवनमा शनिबा। भएको विशेष साधारणसभाबाट श्रेष्ठ चार वर्षको लागि अध्यक्ष पदमा पुनः निर्वाचित भएका हुन् । अध्यक्ष पदका अर्का प्रत्यासी उमेशलाल श्रेष्ठ...
काठमाडौं । प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप–२०७६ राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा आर्मीले ढोरपाटन ट्रेनिङ...
काठमाडौं । थाईल्याण्डमा हुने १४ औ एसियन टग अफ वार इन्डोर चेम्पीयनसिपमा नेपालको तर्फबाट सहभागि खेलाडी तथा अफिसियलहरुलाई बिहिवार नेपाल टग अफ वार एशोसियसनले एक विषेश कार्यक्रम गरि विदाई गरेको छ । यही भाद्र २७ गते देखि ३० गते सम्म हुने खेलमा नेपालको तर्फबाट प्रतिनिधि...
काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)को नयाँ कार्यसमितिका लागि यही भदौ २८ गते निर्वाचन हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाको पर्यवेक्षणमा चुनाव हुने एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिएका छन् । यस अघि भदौ २० गतेका लागि तय ...
डडेलधुरा । डडेलधुरामा निर्माणाधीन ‘सेमी कभर्डहल’ अलपत्र अवस्थामा परेको छ । गत आर्थिक वर्षदेखि निर्माण शुरु भएको सो कभर्डहल बजेट अभावका कारण अलपत्र अवस्थामा पुगेको हो । जिल्लामा रहेको एकमात्र ४० वर्ष पुरानो टिटी कभर्डहल गत वर्ष साउन महिनामा वर्षातका कारण भत्किएको थियो ...
काठमाडौं । विश्वकप फुटबलका लागि एसियाली समूहको छनौट खेलमा मंगलबार नेपालले चाइनिज ताइपेइसँग खेल्दै छ । खेलमा ताइपेइको मुन्सिपालिटी स्टेडियममा अपरान्ह ४ बजेर ५५ मिनेट जाँदा सुरु हुनेछ । यो खेलमा कुनैपनि हालतमा अंक जोड्ने लक्ष्इका साथ नेपाल मैदानमा उत्रिनेछ । वि...
काठमाडौं । नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ पुरुष फुटबल प्रतियोगिताको तयारीका लागि नेपाली यू–१८ राष्ट्रिय फुटबल टोली सोमबार पोखरा प्रस्थान गरेको छ । प्रतियोगिताको तयारीका लागि २५ खेलाडीसहित २९ सदस्यीय टोली आज पोखरातर्फ लागेको हो । अखिल नेपाल फुटबल...
काठमाडौं । फिफा विश्वकपका लागि दोस्रो चरणको छनोटको पहिलो खेलमा कुवेतसँग नेपाल पराजित भएको छ । शनिबार भएको खेलमा नेपाल कुवेतसँग ७-० गोल अन्तरले पराजित भएको हो । कुवेतको जविर अल अहमेद इन्टरनेश्नल मैदानमा भएको खेलको पहिलो हाफमा २–० गोलले पछि परेको नेपालले दो...
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कीर्गिस्तानमा आयोजना हुने ‘नादेज्दा कप २०१९’ फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली महिला फुटबल टोलीलाई बुधबार बिदाइ गरेको छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य–सचिव रमेश सिलवाललगायत ...
काठमाडौं । आगामी मङ्सिरमा नेपालमा नै आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकूद (साग) का लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट भएका छन् । मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काको छनोट समितिले प्रारम्भिक चरणमा ३५ खेलाडीको नाम ...
काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत कुबेत र चाइनिज ताइपेविरुद्धको खेलको लागि नेपाली फुटबल टिमको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार कुवेत र ताइपेसँग खेल्ने २३ सदस्सीय टोलीको घोषणा गरेको हो । मु...
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पिपलबोट स्थित कैलाशफाँटमा बगर सम्माएर खेलमैदान बनाइएको छ । म्याग्दी नदी किनारको बगरमा तटबन्ध सम्माएर खेलमैदान निर्माण गरिएको हो । खेलमैदानको लम्बाइ १२० मिटर र चौडाइ ७१ मिटर छ । यस खेल मैदानलाई स्तरोन्नति गरी गाउँपालिका...