नेपाल प्रहरीलाई ‘सक्किगोनि’को सहयोग

Advertisement

काठमाडौँ । नेपाल प्रहरिको सोरखुट्टे टिमलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । 

सक्किगोनि हास्य सिरियल र चक्रपथ सरसफाइ महाअभियानका संयोजक तथा ग्रीनसिटि अस्पतालका चियरमेन लोकबहादुर टण्डनको  तर्फबाट स्वास्थ सामाग्री हस्तान्तरण गरिएको हो । 

Advertisement

जनताको सुरक्षा प्रदान गर्ने सुरक्षाकर्मीको मनोबल उच्च पार्न उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको जनाइएको छ । 

Advertisement

Advertisement