भायानेटले ल्यायो रु. १ मा सेट–अब बक्स अफर

Advertisement

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले रु. १ मा सेट–अप बक्स अफर ल्याएको छ । व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्दै आएको यस कम्पनीले उक्त अफर ल्याएको हो । 

यस अफरअन्तर्गत भायानेटका ग्राहकहरुले एक वर्षको इन्टरनेट लिँदा भायाटिभीको सेटअप बक्स मात्र रु. १ मा प्राप्त गर्नसक्नेछन् । यसैगरी एक महिनाको इन्टरनेट लिँदा भायाटिभीको सेटअप बक्सको मूल्य रु. एक हजार मात्रै पर्नेछ भने तीन महिना र छ महिनाको इन्टरनेट लिँदा भायाटिभीको सेटअप बक्सको मूल्य पाँचसय रुपियाँ पर्नेछ । 

Advertisement

Advertisement

Advertisement