शेयरधनी परिवर्तन हुँदैमा हाम्रो सेवा सुविधामा अवरोध हुन्नः एनसेल

Advertisement

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा लिमिटेडले शेयरधनी परितर्वन हुँदैमा कम्पनीको सेवा सुविधामा अवरोध नहुने बताएको छ । 

मंगलबार विज्ञप्ति जारी गर्दै कम्पनीले विगत १८ बर्षमा जसरी नै आगामी दिनमा उही उत्साह र समर्पणका साथ गुणस्तरीय सेवा प्रदान गर्न तयार रहेको बताएको छ । 

Advertisement

Advertisement

Advertisement