नेपाल बैंक सञ्चालक समितिको अध्यक्षमा सुमनराज अर्याल चयन

Advertisement

काठमाडौँ । नेपाल बैंकको सञ्चालक समितिको अध्यक्षमा सुमनराज अर्याल चयन भएका छन् । 

नेपाल सरकार अर्थमन्त्रालयको तर्फबाट सञ्चालक पदमा नियुक्त भएका अर्याल सञ्चालक समितिको आजको बैठकबाट अध्यक्षमा चयन भएका हुन् । 

Advertisement

अध्यक्षमा चयन भएका अर्यालले आजै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेको कम्पनी सचिव केशवप्रसाद भण्डारीले जनाएका छन् ।  
 

Advertisement

Advertisement