निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति घट्यो ? (नयाँ मूल्य सूचीसहित)

Advertisement

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । 

निगम सञ्चालक समितिको आज बसेको बैठकले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०-१०  रुपियाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपियाँले घटाउने निर्णय गरेको हो । 

Advertisement

खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत राखिएको छ ।

 

Advertisement