नक्कली लाइसेन्स जारी गर्ने यातायात विभागका पूर्वकर्मचारी भट्ट पक्राउ

Advertisement

काठमाडौं । नक्कली लाइसेन्स वितरण गर्न सहयोग गरेको आरोपमा यातायात व्यवस्था विभागका पूर्वकर्मचारी हरिश भट्ट पक्राउ परेका छन् । 

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) ले काठमाडौंबाट पक्राउ गरेको हो । 

Advertisement

भट्ट एक दशक जति यातायात व्यवस्था विभागमा करार सेवामा काम गरेका भट्टमाथि नक्कली लाइसेन्स बनाउन सहयोग गरेको आरोप छ ।

उनले लिखित र ट्रायलबिनै फर्जी लाइसेन्स वितरणमा सहयोग गर्दै आएका थिए । 

Advertisement