सुनिल थापामगरको ‘हेर मेरो यो आँखामा’ बोलको नयाँ गीत सार्वजनिक

Advertisement

काठमाडौं । सुनिल थापा मगरको स्वरमा ‘हेर मेरो यो आँखामा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । 

मगरको स्वर रहेको उक्त गीतको शब्द र संगीत संयोजन प्रमोद परियारको रहेको छ ।

Advertisement

सो गीतको भिडियोमा निर्देशन रुपेश थापाको रहेको छ र अभिनय जेपी शाह र पुजा ठाकुरको छ । 

सो म्युजिक भिडियोलाई रुपेश थापाले खिचेका हुन् । ड्रोन अनिल कार्कीले चलाएका छन् भने सम्पादन प्रविन भट्ट (विपि फिल्मस नेपाल) को रहेको छ ।

सो गीतलाई जेपी इन्टरटेन्मेन्ट युटुब च्यानलमा हेर्न सकिन्छ ।

Advertisement

Advertisement