पेट्रोलको मूल्य लिटरमै ११ रुपियाँ घट्यो (नयाँ मूल्य सूचीसहित)

Advertisement

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपियाँ घटाएको छ । 

आइतबार राति १२ बजेपछि लागू हुनेगरी मूल्य घटाएको हो । स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको जनाएको छ । 

Advertisement

निगमका अनुसार डिजेलको मूल्य प्रतिलिटर ५ रुपियाँ घटेको छ ।  

undefined

Advertisement

Advertisement