यस्तो छ आजका लागि विभिन्न देशका मुद्राको विनिमय

Advertisement

काठमाडौँ । आज २०८० माघ १८ गते, १ फेब्रुअरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।

जसअनुसार भारतीय रुपियाँ एक सयको खरिद दर १६० रुपियाँ रहेको छ भने बिक्री दर १६० रुपियाँ १५ पैसा रहेको छ । 

Advertisement

यस्तै, अमेरिकी डलरको खरिद दर १३२ रुपियाँ ५८ पैसा र बिक्री दर १३३ रुपियाँ १८ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपियाँ ७२ पैसा र बिक्री दर १४४ रुपियाँ ३७ पैसा छ । 

राष्ट्र बैंकका अनुसार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपियाँ १४ पैसा र बिक्री दर १६८ रुपियाँ ९१ पैसा छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३  पैसा रहेको छ ।

undefined

Advertisement

Advertisement