नेपालमा आज कुन विदेशी मुद्रा कतिमा साटिँदैछ ?

Advertisement

काठमाडौं । आज २०८० फागुन १३ गते, २५ फेब्रुअरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।
 
आज अमेरिकी डलरको भाउ बढेको छ । शुक्रबार अमेरिकी १ डलरबराबर खरिद दर १३२.२५ र बिक्री दर १३२.८५ तोकिएकामा आज क्रमशः खरिद १३२.४१ रुपियाँ र बिक्री १३३.०१ रुपियाँ छ । 

त्यसैगरी आज युरोपियन युरो १ को खरिद दर १४३.४० रुपियाँ र बिक्री दर १४४.०५ रुपियाँ छ । अघिल्लो कारोबार दिन (शुक्रबार)े खरिद १४३.४८ र बिक्री १४४.१४ रुपियाँ थियो । 

Advertisement

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

 

मुद्रा

एकाइ

खरिद दर (शुक्रबार)

खरिद दर (आज)

बिक्री दर (शुक्रबार)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.२५

१३२.४१

१३२.८५

१३३.०१

युरोपियन युरो

१४३.४८

१४३.४०

१४४.१४

१४४.०५

पाउन्ड स्टर्लिङ

१६७.५९

१६७.९२

१६८.३५

१६८.६८

स्विस फ्रांक

१५०.६१

१५०.४२

१५१.२९

१५१.१०

अस्ट्रेलियन डलर

८७.०४

८६.९४

८७.४४

८७.३३

क्यानेडियन डलर

९८.२८

९८.२२

९८.७३

९८.६६

सिंगापुर डलर

९८.६१

९८.४९

९९.०६

९८.९३

जापानी येन

१०

८.८

८.७९

८.८४

८.८३

चिनियाँ युआन

१८.३९

१८.३९

१८.४७

१८.४८

साउदी रियाल

३५.२६

३५.३०

३५.४२

३५.४६

कतारी रियाल

३६.२६

३६.३१

३६.४३

३६.४७

थाइ भाट

३.६९

३.६७

३.७१

३.६९

युएइ दिराम

३६.०१

३६.०५

३६.१७

३६.२१

मलेसियन रिंगिट

२७.६९

२७.२२

२७.८१

२७.८४

कोरियन वन

१००

९.९७

९.९५

१०.०२

९.९९

स्विडिस क्रोनर

१२.८३

१२.८४

१२.८९

१२.९०

डेनिस क्रोनर

१९.२५

१९.२४

१९.३४

१९.३२

हङकङ डलर

१६.९१

१६.९२

१६.९९

१७

कुबेती दिनार

४२९.८४

४३०.२०

४३१.७९

४३२.१५

बहराइन दिनार

३५०.८२

३५१.२४

३५२.४१

३५२.८४

 

 

Advertisement