सोमबार १९ कात्तिक, २०८१ | Monday Nov 04, 2024
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ७ लाख ९६ हजार ९०.४१ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
राधी विद्युतकम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको ४.७५ प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।