अस्ट्रेलियन डलर घट्दा युरो र पाउन्ड बढ्यो, आजको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८० फागुन १५ गते, २७ फेब्रुअरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।
 
आज अस्ट्रेलियन डलर घटेको छ । यस दिन १ डलरबराबर खरिद दर ८६.७२ र बिक्री दर ८७.१२ रुपियाँ तोकिएको छ । हिजो यस्तो खरिद ८६.८७ र बिक्री ८७.२७ रुपियाँ थियो । 

त्यसैगरी युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ दुवै बढेको छ । हिजो युरो १ को खरिद दर १४३.२७ रुपियाँ र बिक्री दर १४३.९२ रुपियाँ रहेकामा यस दिन खरिद १४३.६२ रुपियाँ र बिक्री १४४.२७ रुपियाँ छ । 

Advertisement

त्यसैगरी राष्ट्र बैंकले मंगलबारका लागि पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८.०१ रुपियाँ र बिक्री दर १६८.७७ तोकेकामा अघिल्लो कारोबार दिन खरिद १६७.९१ रुपियाँ र बिक्री १६८.६७ रुपियाँ थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.४१

१३२.३३

१३३.०१

१३२.९३

युरोपियन युरो

१४३.२७

१४३.६२

१४३.९२

१४४.२७

पाउन्ड स्टर्लिङ

१६७.९१

१६८.०१

१६८.६७

१६८.७७

स्विस फ्रांक

१५०.२४

१५०.५५

१५०.९२

१५१.२४

अस्ट्रेलियन डलर

८६.८७

८६.७२

८७.२७

८७.१२

क्यानेडियन डलर

९८.०४

९७.९१

९८.४८

९८.३५

सिंगापुर डलर

९८.५७

९८.४७

९९.०१

९८.९२

जापानी येन

१०

८.८०

८.७९

८.८४

८.८३

चिनियाँ युआन

१८.४०

१८.३९

१८.४८

१८.४७

साउदी रियाल

३५.३१

३५.२८

३५.४७

३५.४४

कतारी रियाल

३६.३१

३६.२९

३६.४७

३६.४५

थाइ भाट

३.६८

३.६९

३.७०

३.७१

युएइ दिराम

३६.०५

३६.०३

३६.२१

३६.१९

मलेसियन रिंगिट

२७.७२

२७.७०

२७.८४

२७.८३

कोरियन वन

१००

९.९५

९.९४

९.९९

९.९९

स्विडिस क्रोनर

१२.८२

१२.८७

१२.८८

१२.९३

डेनिस क्रोनर

१९.२२

१९.२७

१९.३१

१९.३५

हङकङ डलर

१६.९२

१६.९२

१७

१६.९९

कुबेती दिनार

४३०.२७

४३०.०५

४३२.२२

४३२

बहराइन दिनार

३५१.२४

३५१.०३

३५२.८४

३५२.६२

 

 

Advertisement