प्रादेशिक अस्पताल मलंगवाद्वारा करारमा चिकित्सक माग (सूचनासहित)

Advertisement

काठमाडौं । प्रादेशिक अस्पताल मलंगवाले रिक्त पदपूर्तिका लागि विशेषज्ञ चिकित्सक माग गरेको छ । 

अस्पतालले स्थायी स्वीकृत दरबन्दीको रिक्त पदमा सरुवा या प्रदेश लोक सेवा आयोगबाट पदपूर्ति नहुँदासम्म करार सेवामा विशेषज्ञ चिकित्सक माग गरेको हो । 

Advertisement

२१ वर्ष पूरा भई ४० वर्ष ननाघेका (महिलाको हकमा ४५ ननाघेका) याग्यता पुगेका इच्छुक नेपालीले १५ दिनभित्र आवेदन दिन सक्नेछन् । 
परीक्षाको किसिम अन्तर्वार्ता हुने अस्पतालले जनाएको छ । 

undefined

Advertisement

Advertisement