स्वास्थ्य बीमा बोर्डद्वारा पाँचौं तहका लागि दरखास्त माग

Advertisement

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ । 

बीमा बोर्ड केन्द्र तथा त्यसअन्तर्गतका प्रदेश कार्यालयका लागि करार सेवामा (पाँचौं तह) ६ जना सूचना प्रविधि सहायक आवश्यक रहेको भन्दै बोर्डले दरखास्त माग गरेको हो । 

Advertisement

इच्छुक र योग्य नेपालीले चैत १ गतेभित्र दरखास्त दिइसक्नुपर्नेछ । दरखास्त दिने अन्तिम मितिसम्म आवेदक १८ वर्ष पूरा गरी​ ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

 

undefined
 

Advertisement

Advertisement