अमेरिकी डलरसहित युरो र पाउन्ड सस्तियो, आजको सटही दर कति ?

Advertisement

काठमाडौं । आज २०८० फागुन २९ गते, १२ मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।
 
केही दिनयता स्थिर रहेको अमेरिकी डलरको भाउ आज घटेको छ । अमेरिकी डलरसँगै युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ पनि घटेको राष्ट्र बैंकले जनाएको छ । 

मंगलबार अमेरिकी १ डलरको खरिद मूल्य १३२.१२ रुपियाँ र बिक्री मूल्य १३२.७२ रुपियाँ छ । हिजो भने खरिद १३२.१६ र बिक्री १३२.७६ रुपियाँ थियो त्यसैगरी हिजो युरो १ को खरिद दर १४४.५७ रुपियाँ र बिक्री दर १४५.२३ रुपियाँ रहेकामा आज खरिद १४४.५४ रुपियाँ र बिक्री १४५.२० रुपियाँ निर्धारण भएका छ । 
यस दिन पाउन्ड स्टर्लिङ १ को खरिद दर १६९.७१ रुपियाँ र बिक्री दर १७०.४९ रुपियाँ छ, जुन अघिल्लो कारोबार दिन खरिद १६९.९४ र बिक्री १७०.७२ रुपियाँ थियो । 

Advertisement

आज चिनियाँ युआन, मलेसियन रिंगिट र डेनिस क्रोनको भाउ सोमबारको तुलनामा स्थिर छ । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.१६

१३२.१२

१३२.७६

१३२.७२

युरोपियन युरो

१४४.५७

१४४.५४

१४५.२३

१४५.२०

पाउन्ड स्टर्लिङ

१६९.९४

१६९.७१

१७०.७२

१७०.४९

स्विस फ्रांक

१५०.५८

१५०.७७

१५१.२६

१५१.४५

अस्ट्रेलियन डलर

८७.६०

८७.४०

८७.९९

८७.८०

क्यानेडियन डलर

९८.०४

९८.०३

९८.४९

९८.४७

सिंगापुर डलर

९९.२६

९९.३५

९९.७१

९९.८०

जापानी येन

१०

८.९९

९.०१

९.०३

९.०५

चिनियाँ युआन

१८.३९

१८.३९

१८.४७

१८.४७

साउदी रियाल

३५.२४

३५.२३

३५.४०

३५.३९

कतारी रियाल

३६.३०

३६.२३

३६.४६

३६.४०

थाइ भाट

३.७४

३.७३

३.७५

३.७५

युएइ दिराम

३५.९८

३५.९७

३६.१४

३६.१३

मलेसियन रिंगिट

२८.२१

२८.२१

२८.३४

२८.३४

कोरियन वन

१००

१०.०३

१०.०९

१०.०८

१०.१३

स्विडिस क्रोनर

१२.९५

१२.९२

१३.०१

१२.९८

डेनिस क्रोनर

१९.३९

१९.३९

१९.४८

१९.४८

हङकङ डलर

१६.९०

१६.९०

१६.९८

१६.९७

कुबेती दिनार

४३०.७७

४३०.२६

४३२.७२

४३२.२१

बहराइन दिनार

३५०.५६

३५०.४७

३५२.१५

३५२.०७

 

 

Advertisement