सुनको मूल्य बढेर प्रतितोला १ लाख २६ हजार ७ सयमा कारोबार

Advertisement

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २६ हजार ७ सय र तेजावी सुन प्रतितोला १ लाख २६ हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ५ सय १५ रुपियाँमा कराोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement