अमेरिकी डलर लगातार स्थिर हुँदा युरो र पाउन्ड घट्यो, आजको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८० चैत २० गते, अप्रिल २ २०२४ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।

गत शुक्रबारदेखि स्थिर रहेको अमेरिकी डलरको भाउ आज पनि घटबढ भएको छैन । यस दिन अमेरिकी १ डलरबराबर खरिद दर १३३.१५ रुपियाँ र बिक्री दर १३३.७५ रुपियाँ रहेको छ । 

Advertisement

त्यस्तै, युरोपियन युरो र बेलायती पाउन्ड भने घटेको छ । आज १ युरोको खरिद मूल्य १४३.५८ रुपियाँ र बिक्री मूल्य १४४.२३ रुपियाँ रहेकामा हिजो खरिद १४३.७४ रुपियाँ र बिक्री १४४.३८ रुपियाँ थियो । 

त्यसैगरी आज १ पाउन्डबराबर खरिद दर १६७.९६ रुपियाँ र बिक्री दर १६८.७१ रुपियाँ रहेको छ । हिजो भने खरिद १६८.१० रुपियाँ र बिक्री १६८.८६ रुपियाँ रहेको थियो । 

अमेरिकी डलरसँगै जापानिज येन, साउदी रियाल, कतारी रियालको भाउ भने स्थिर छ ।

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.१५

१३३.१५

१३३.७५

१३३.७५

युरोपियन युरो

१४३.७४

१४३.५८

१४४.३८

१४४.२३

पाउन्ड स्टर्लिङ

१६८.१०

१६७.९६

१६८.८६

१६८.७१

स्विस फ्रांक

१४७.६५

१४७.६३

१४८.३१

१४८.३०

अस्ट्रेलियन डलर

८६.८४

८६.७८

८७.२३

८७.१७

क्यानेडियन डलर

९८.३४

९८.३१

९८.७८

९८.७६

सिंगापुर डलर

९८.६७

९८.६९

९९.११

९९.१४

जापानी येन

१०

८.८०

८.८०

८.८४

८.८४

चिनियाँ युआन

१८.४४

१८.४२

१८.५२

१८.५०

साउदी रियाल

३५.५०

३५.५०

३५.६६

३५.६६

कतारी रियाल

३६.५१

३६.५१

३६.६८

३६.६८

थाइ भाट

३.६६

३.६५

३.६८

३.६७

युएइ दिराम

३६.२५

३६.२६

३६.४२

३६.४२

मलेसियन रिंगिट

२८.१८

२८.१६

२८.३१

२८.२८

कोरियन वन

१००

९.८९

९.८६

९.९३

९.९१

स्विडिस क्रोनर

१२.५०

१२.४४

१२.५६

१२.४९

डेनिस क्रोनर

१९.२७

१९.२५

१९.३५

१९.३४

हङकङ डलर

१७.०१

१७.०२

१७.०९

१७.०९

कुबेती दिनार

४३२.७८

४३२.८४

४३४.७३

४३४.७९

बहराइन दिनार

३५३१८

३५३.१६

३५४.७७

३५४.७६

 

 

 

Advertisement