मादलको व्यापारः कति पर्छ मूल्य ? (फोटो फिचर)

Advertisement

चैते दशैँका अवसरमा बागलुङको कालिका  भगवती मन्दिर परिसरमा लागेको चैते दशैँ मेलामा बिक्री गर्न ल्याइएको स्थानीय उत्पादन मादल ।  मादल ठूलो, सानो र बनावट हेरेर   रु दुई हजारदेखि रु चार हजारसम्ममा बिक्री गरिन्छ । तस्बिरः खेमराज गौतम/रासस

Advertisement

Advertisement

Advertisement