हिमालयन बैंकका सीईओ राणाको शुरु भयो नयाँ चारवर्षे कार्यकाल

Advertisement

काठमाडौं । हिमालयन बैंकका सीईओ अशोक शम्शेर राणाले नयाँ चारवर्षे कार्यकालका लागि कार्यभार सम्हालेका छन् । 

सीईओ राणा आइतबारदेखि लागू हुने गरी पुनः सीईओ पदमा नियुक्त भएका हुन् । 

Advertisement

सञ्चालक समितिको चैत २७ गते बसेको बैठकले राणालाई सीईओमा पुनर्नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव बिपिन हाडाले जनाएका छन् । 
 

Advertisement