हिमालयन हाइड्रो एक्स्पोको अवसरमा विद्युतीय सवारीको र्‍याली (फोटो फिचर)

Advertisement

काठमाडौं । विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आयोजनामा भइरहेको हिमालयन हाइड्रो एक्स्पो विद्युत खपत बढाउने सन्देश सहित सुरुवात गरिएको हो ।

undefinedundefinedundefinedundefinedundefinedundefined

Advertisement

Advertisement