चालीस लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ४० लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको ४ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement

Advertisement