आजको विनिमय दर : युरो र पाउन्ड बढ्यो, हङकङ डलर स्थिर

Advertisement

काठमाडौं । आज २०८१ वैशाख १३ गते, अप्रिल २५, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ भने हङकङ डलर स्थिर छ । 

आज १ अमेरिकी डलरबराबर खरिद दर १३३.०६ रुपियाँ र बिक्री दर १३३.६६ रुपियाँ रहेकामा हिजो खरिद १३३.०९ रुपियाँ र बिक्री १३३.६९ रुपियाँ थियो । 

Advertisement

आज युरो १ को खरिद मूल्य १४२.१३ रुपियाँ र बिक्री मूल्य १४२.७७ रुपियाँ छ । हिजो भने खरिद १४१.९८ रुपियाँ र बिक्री १४२.६२ रुपियाँ थियो ।

त्यसैगरी हिजो पाउन्ड १ को खरिद दर १६४.८४ रुपियाँ र बिक्री दर १६५.५८ रुपियाँ रहेकामा आज भने खरिद १६५.४५ रुपियाँ र बिक्री १६६.२० रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

त्यसैगरी, आज १ हङकङ डलरको खरिद मूल्य १६.९८ रुपियाँ र बिक्री मूल्य १७.०६ रुपियाँ छ । अघिल्लो कारोबार दिन पनि यही दर कायम थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.०६

१३३.०२

१३३.६६

१३३.६२

युरोपियन युरो

१४१.९८

१४२.१३

१४२.६२

१४२.७७

पाउन्ड स्टर्लिङ

१६४.८४

१६५.४५

१६५.५८

१६६.२०

स्विस फ्रांक

१४६

१४५.४५

१४६.५५

१४६.१०

अस्ट्रेलियन डलर

८५.८९

८६.५०

८६.२८

८६.८९

क्यानेडियन डलर

९७.०८

९७.१९

९७.५२

९७.६३

सिंगापुर डलर

९७.६५

९७.७२

९८.०९

९८.१६

जापानी येन

१०

८.६०

८.५९

८.६४

८.६३

चिनियाँ युआन

१८.३६

१८.३६

१८.४४

१८.४४

साउदी रियाल

३५.४८

३५.४७

३५.६४

३५.६३

कतारी रियाल

३६.४८

३६.४७

३६.६४

३६.६३

थाइ भाट

३.५९

३.५९

३.६१

३.६१

युएइ दिराम

३६.२३

३६.२२

३६.३९

३६.३८

मलेसियन रिंगिट

२७.८४

२७.८४

२७.९६

२७.९७

कोरियन वन

१००

९.६६

९.६८

९.७०

९.७२

स्विडिस क्रोनर

१२.२४

१२.२३

१२.२९

१२.२८

डेनिस क्रोनर

१९.०३

१९.०६

१९.१२

१९.१४

हङकङ डलर

१६.९८

१६.९८

१७.०६

१७.०६

कुबेती दिनार

४३१.७७

४३१.८७

४३३.७१

४३३.८२

बहराइन दिनार

३५२.९३

३५२.८१

३५४.५२

३५४.४०

 

 

 

 

Advertisement