महारागन्ज नर्सिङ क्याम्पसद्वारा  शिक्षण सहायक पदमा दरखास्त आह्वान (सूचनासहित)

Advertisement

काठमाडौं । महाराजगन्ज नर्सिङ क्याम्पसले रिक्त पदपूर्ति हेतु शिक्षक माग गरेको छ । 

क्याम्पसले कम्तीमा एक वर्षे करार सेवाका लागि शिक्षण सहायक पदमा दरखास्त माग गरेको हो । 

Advertisement

४५ वर्ष ननाघेका इच्छुक र योग्य नेपाली नागरिकले २१ दिनभित्र क्याम्पसको कर्मचारी प्रशासन शाखामा दरखास्त बुझाउनुपर्नेछ । 

परीक्षा लिखित, प्रयोगात्मक र अन्तर्वार्ता विधिबाट हुने बताइएको छ ।

undefined

Advertisement