धेरै रेमिटेन्स भित्र्याउने तीन कम्पनी राष्ट्र बैंकद्वारा सम्मानित

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले धेरै रेमिटेन्स भित्र्याउने कम्पनीलाई सम्मानित गरेको छ । 

राष्ट बैंकले आफ्नो ६९औं वार्षिकोत्सवका अवसरमा आज आयोजित विशेष समारोहमा आईएमई लिमिटेड, सिटी एक्सप्रेस र ईसेवा प्रालिलाई सम्मानित गरेको हो । 

Advertisement

आईएमईले कूल रेमिट्यान्सको २७.५ प्रतिशत, सिटी एक्सप्रेसले १४.९ प्रतिशत र इसेवाले १२.१ प्रतिशत हिस्सा ओगटेको कार्यक्रमा जानकारी दिइयो ।  

Advertisement