पूर्वअर्थसचिव तोयम राया महालेखापरीक्षक नियुक्त

Advertisement

काठमाडौं । पूर्वअर्थसचिव तोयम राया महालेखापरीक्षक नियुक्त गरेका छन् । गत वैशाख ४ मा संसदीय समितिबाट अनुमोदन भएका उनलाई राष्ट्रपतिले आज (बिहीबार) महालेखापरीक्षक नियुक्त गरेका हुन् ।

गत चैत १८ मा बसेको संवैधानिक परिषद्को बैठकले रायालाई महालेखापरीक्षकमा सिफारिस गरेको थियो । 

Advertisement

Advertisement

Advertisement