सिजी महाकुम्भ मेला भोलिदेखि राजधानीमा, असोज ७ गतेसम्म चल्ने

Advertisement

काठमाडौंः यस बर्षको दशैं तिहारलाई लक्षित गरी चौधरी गु्रपको घरायसी सामग्रीको नेपालको आधिकारीक बिक्रेता रहेको सिजी. इलेक्ट्रोनिक्सले सिजी इलेक्ट्रोनिक्स महाकुम्भ मेला आयोजना गर्ने भएको छ ।

टंगालस्थित कम्पनीको आफ्नै शोरुम सिजी डिजिटलमा भदौ ३१ गतेदेखि असोज ७ सम्म चल्ने मेलामा ग्राहकहरुले विभिन्न घरायसी सामग्रीहरुको प्रत्यक्ष अवलोकन गर्न पाउनुका साथै खरिद गरेमा आकर्षक नगद छुट तथा उपहारहरु प्राप्त गर्न सक्ने छन् ।

उक्त मेलामा अन्य थुप्रै कार्यक्रमहरुको आकर्षण रहेको भन्दै सिजी इलेक्ट्रोनिक्सले अवलोकन गर्न आउने ग्राहकहरुलाई हरेक दिन लक्की ड्र मार्फत विभिन्न उपहारहरु पनि पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement