पुनर्निर्माण प्राधिकरणमा पूर्वसचिव भुसाल नियुक्त

Advertisement

काठमाडौं: सरकारले पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख (सीईओ) मा पूर्वसचिव युवराज भुसाल नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बिहान बसेको बैठकले सीईओ गोविन्दराज पोखरेलले दिएको राजीनामा स्वीकृत गरेको छ । पोखरेलले शनिबार मात्र राजीनामा दिएका थिए । यो संगै प्राधिकरणले साँढे दुई वर्षमा तीन जना नयाँ सीईओ आए।

बैठकले पूर्वसचिव भुसाललाई तत्कालका लागि काम गर्ने गरी प्राधिकरणमा नियुक्त गरेको हो । प्राधिकरणको काममा भने भूकम्पपीडित अझै आस्वस्थ हुन सकेका छैनन् ।

Advertisement

Advertisement

Advertisement