भारतीय विदेशमन्त्री स्वराजले गरिन् प्रकाशको निधनप्रति दुख ब्यक्त

Advertisement

काठमाडौं: भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको असामयिक निधनप्रति दुःख व्यक्त गरेकी छिन् ।

आइतबार दिउँसो आफ्नो ट्वीट मार्फत उनले मृत आत्माको चिर शान्तिको कामना गरेकी छिन् । दाहालको आइतबार बिहान करिब ६ बजे ‘आकस्मिक हृदयाघात’ बाट निधन भएको थियो ।

Advertisement

Advertisement

Advertisement