रुँदै प्रचण्डले प्रकाशलाई दागबत्ति दिए (तस्विरहरु हेर्नुहोस)

Advertisement

काठमाडौंः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाशको आइतबार भएको असामयिक निधनले विशेषगरी काठमाडौं बढी शोकमग्न भयो । सार्वजनिक सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालहरुमा उनकै मृत्युको खबरहरु मात्रै देखिन्छे ।

prachanda-prakash-funeralलाजिम्पाटस्थित घरबाट अचेत अवस्थामा नर्भिक अस्पताल पुर्याइएका प्रकाशको पहिले नै मृत्यु भइसकेको चिकित्सकहरुले घोषणा गरेका थिए । मृत्युको खबरपछि उनलाई श्रद्धान्जलीका लागि माओवादीको केन्द्रीय कार्यालय पेरिस डाँडामा राखिथियो ।

prachanda-prakash-dahal-deathश्रद्धान्जलीपछि उनलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । प्रकाशका बाबु प्रचण्ड आफैले दागबत्ति दिएका थिए । दागबत्ति दिने क्रममा पनि प्रचण्डको आँखामा आँशु झरिरहेको थियो ।

prakash-dahal-prachanda

 





Prakash-dahal-prachanda

Advertisement

Advertisement

Advertisement