मिर्मिरे माइक्रोफाइनान्सले गर्यो बोनस तथा लाभांस दिने प्रस्ताव

Advertisement

काठमाडौंः मिर्मिरे माइक्रोफाइनान्स वित्तीय संस्थाले लगानीकर्तालाई ३० दशमलव ८० प्रतिशत बोनस शेयर तथा एक दशमलव ६२ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ । कम्पनीको मंसिर छ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई बोनस शेयर दिने प्रस्ताव सस्थाले नेप्सेलाईक्ष्जानकारी गराएको हो ।

सञ्चालक समितिको उक्त प्रस्ताव लगानीकर्ताले नेपाल राष्ट्र बैंकको स्वीकृती र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै पाउने छन् ।

Advertisement

Advertisement

Advertisement