एलजीको 'इन्टा भ्यु डोर–टू–डोर रेफ्रिजिरेटर'लाई 'इनोभेटिभ रेफ्रिजिरेटर अफ द एयर' अवार्ड

Advertisement

काठमाडौंः विश्व इलेक्ट्रोनिक्स तथा घरायसी सामग्रीको बजारमा उत्कृष्ट ब्राण्डका रुपमा रहेको एलजीको इन्टा भ्यु डोर–टू–डोर रेफ्रिजिरेटरलाई डिभाइस वल्ड २०१७ लिडरसिप अवाड्सले इनोभेटिभ रेफ्रिजिरेटर अफ द एयर अवार्ड प्रदान गरेको छ ।

एलजी डोर–टू–डोर रेफ्रिजिरेटर यसअघि पनि उक्त अवार्डबाट पुरस्कृत भएको थियो । यस अवाड फेरि प्राप्त गरेर यो रेफ्रिजिरेटर इनोभेटिभको रुपमा चिनिएको नेपालमा यसको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गतको सिजी इम्पेक्सले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement