फुलेको कपाल उखेल्नु कतिको सही, यस्तो छ रहस्य

Advertisement

एजेन्सीः पहिले कपाल फुल्नुलाइ बुढेस्काल लागेको भन्ने बुझिन्थो तर, आजकल किशोरअवस्था देखीनै कपाल फुल्न थालेको छ । जसले, गर्दा युवाहरुको समस्या बनेको छ । धेरै मान्छेहरु सेतो फुलेको कपाल लुकाउन उखेल्ने गर्छन् ।

तर, फुलेको कपाल उखेल्नाले झन अरु कपाल पनि सेतो हुन जान्छ । के यो कुरा सत्य होला रु जब, हाम्रो उमेर बढ्दै जान्छ कपालको रंग बनाउने पिगमेंट कोशिका नष्ट हुदै जान्छ । पिगमेंट कोशिका कम हुनाले कपालको जरामा मेलानिनरं कम हुन जान्छ र कपाल सेतो वा खैरो रगंको हुन्छ ।

कती मान्छेहरु सेतो कपाल उखाल्न डराउछन किनकि की एउटा रंग उखेल्दा तीन चार वटा बढ्रछ भनेर जबकी यो एक गलत सोच भन्दा बढी केही हैन । एउटा रौं निकाल्नाले अरु रौं फुल्दैन ।

यसरी, कपाल उखेल्नु राम्रो मानीदैन कीनकी रौं जरै बाट उखेल्ना ले फालीकनको नोक्सान पुग्छ र फेरी रौं नउम्रीन पनि सक्छ । त्यसैले, यस्तो रौं हरु उखेल्नको सट्टा कलर लगाएर वा त्यसै छाड्न सकिन्छ ।

Advertisement

Advertisement

Advertisement