सानिमा लाईफ र माछापुच्छ्रे बैंकबीच बैंक्यास्योरेन्स सम्झौता

Advertisement

काठमाडौंः सानिमा लाईफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच बैक्यास्योरेन्स सम्झौता भएको छ ।

कम्पनीका नायव महाप्रवन्धक केशबराज केसी तथा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अर्जुन थापाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार माछापुच्छ्रे बैंकका सम्पूर्ण शाखाबाट सानिमा लाईफ इन्स्योरेन्सको जीवन वीमा सेवा उपभोग गर्न सकिनेछ ।

Advertisement

Advertisement

Advertisement