कामिरिता शेर्पाले २२औं पटक सगरमाथा चढेर बनाए नयाँ विश्व किर्तिमान

Advertisement

काठमाडौंः कामिरिता शेर्पा संसारमा सबैभन्दा बढी पटक पाइला राख्ने किर्तिमानी हिमाल आरोही बनेका छन् । शेर्पाले सार्वधिक २२औं पटक सगरमाथाको शिखरमा पाइला राख्दै विश्व रकेर्ड राखेका हुन् ।

यअिघ २१औं पटकसम्म सगरमाथाको शिखरमा पुगेका उनले बुधवार बिहान ८ः ३० बजे आफ्नो किर्तिमानी आरोहण गरेसँगै विश्व किर्तिमान बनेको छ । योसँगै कामिरिताले यसअघि २१औं पटक सगरमाथा चढेर बनाएको विश्व रेकर्ड तोडको छन् ।

उनले हिमाल चढ्न अघि आफु आप्पाले बनाएको किर्तिमान तोड्नलाई नभई काम र बाध्यताले जान परेको बताएका थिए । संसारको सबैभन्दा अग्लो शिखरमा किर्तिमनी आरोहण गरेपछि सोलुखुम्बुका ४८ वर्षीय कामिरितालाई सामाजिक सञ्चालमार्फत विभिन्न ठाँउमा रहेका नेपालीले बधाई रहेका छन् ।

शेर्पाले सन् १९९२ देखि सगरमाथा चढ्न सुरु गरेका थिए ।

Advertisement

Advertisement

Advertisement