चलचित्र निर्माता संघ भन्छ– नक्कली नोट चलचित्र छायाङ्कनको लागि छापेको हो, माधव वाग्ले निर्दोष छन्

Advertisement

काठमाडौंः नेपाल चलचित्र निर्माता संघले बुधबार पक्राउ गरियो भनिएको ठूलो परिणामको नक्कली नोट चलचित्र छायाङ्कनको लागि छापिएको भन्दै यसमा संघका उपाध्यक्ष एवं चलचित्र निर्माता माधव वाग्ले निर्देष रहेको बताएको छ ।

संघले विज्ञप्ति जारी गरी वाग्लेलाई नक्कली नोटको कसुरमा पक्राउ गरिएको घटनाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै चलचित्र चङ्गा चेटको कथावस्तुअनुसार आवश्यक पर्ने नक्कली रुपियाँ छपाई गर्ने यसअघि पनि प्रचलन रहेअनुसार यस पटक पनि छपाई गरिएको तर्क अघि सारेको छ ।

संघको विज्ञप्ति यस्तो छः

press-bigyepti

Advertisement

Advertisement

Advertisement