प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा श्रवणकुमार अग्रवाल नियुक्त

Advertisement

काठमाडौंः प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालक समितिको १८२ औं बैठकबाट कम्पनीको
अध्यक्षमा श्रवणकुमार अग्रवाल नियुक्त भएका छन् । कम्पनीको यही जेठ १ गतेका दिन बसेको बैठकले सो नियुक्ति गरेको हो ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले अग्रवाललाई सपथ ग्रहण गराएका हुन् । नवनियुक्त अध्यक्ष अग्रवालले आजैबाट कार्यभार सम्हालेका छन् ।

Advertisement

Advertisement

Advertisement