जार र बोतलहरुको पानी गुणस्तरहीन, कोलिमर्फ र इकोली नामक जीवाणु फेला

Advertisement

काठमाडौंः शुद्ध पिउने पानी भनेर विक्री गरिने बोतल तथा जारको पानीम कोलिमर्फ र इकोली नामक जीवाणु भेटिएको छ । यी जीवाणु मानव मलमुत्रमा मात्रै पाईन्छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएल अन्तर्गतको पानी गुणस्तर महाशाखाले उपत्यकामा विभिन्न ठाउँमा विक्री गरिएका बोतल तथा जारका पानीको नमुना परीक्षण गर्दा यस्तो पाईएको हो ।

केयुकेएल पानी गुणस्तर महाशाखाका प्रमुख ज्ञानेन्द्रबहादुर कार्कीले उपत्यकाका विभिन्न ठाउँमा विक्री गरिने बोतल र जारका पानीको नमुना परीक्षण गर्दा अधिकाशंमा कोलिफर्म र इकोली पाईएको जानकारी दिएको समाचार आजको गोरखापत्र दैनिकले छापेको छ ।

Advertisement

Advertisement

Advertisement