सनलाइफ इन्स्योरेन्सको आइपीओका लागि एसबिआई मर्चेन्ट सेयर निष्काशन तथा बिक्री प्रवन्धक

Advertisement

काठमाडौंः सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रति शेयर अंकित मूल्य सय रुपियाँ दरका ६० लाख कित्ता साधारण शेयर निष्काशनका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त भएको छ ।

सनलाइफ कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा नेपाल एसबिआई मर्चेण्टका प्रबन्ध सञ्चालक रमेश घिमिरे र सनलाइफका कामु प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

Advertisement

Advertisement

Advertisement