विश्वकप लक्षित ‘मेरो टिसिएल मेरो विश्वास’ योजना निकै सफलः सिजी इलेक्ट्रोनिक्स

Advertisement

काठमाडौंः नेपालमा टिसिएल ब्राण्डका टेलिभिजनहरु बिक्री गर्दै आएको चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्स प्रालिले विश्वकप फुटवललाई लक्षित गरी सञ्चालन गरिएको ‘मेरो टिसिएल मेरो विश्वास’ योजना निकै सफल भएको जनाएको छ ।

विश्वको तेस्रो ठूलो टिभी ब्राण्डको रुपमा चिनिएको टिसिएलको यस अफरमा विश्वकप फुटबल प्रतियोगिता अवधिभर टिसिएलका एलइडी टिभीको खरिदमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको थियो ।

टिसिएल ब्रान्डका लागि प्रसिद्ध फुटबलर नेमार जिआर ब्राण्ड एम्बेसेडर रहेको छन् । टिसिएलका एलइडी टिभीहरुमा तीन वर्षको वारेण्टी पनि प्रदान गरिएको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement