सबै प्रदेशमा कार्यालयको स्थापना

Advertisement

काठमाडौंः नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०७५–७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नीतिमा आर्थिक वर्ष ७५–७६ भित्र सवै वाणिज्य बैंकहरुलाई प्रत्येक प्रदेशमा प्रादेशिक कार्यालयको स्थापना गर्न लगाउने उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement