नेतादेखि व्यावसायीसम्मको मोह (फोटो फिचर)

Advertisement

फोटो पत्रकार क्लव (पीजे क्लव)ले आयोजना गरेको फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ट तस्विरहरुको प्रदशनी काठमाडौको बवरमहलमा रहेको आर्ट काउन्सिलमा चलिरहँदा आइतबार तस्विरहरु हेर्न पुगेका विभिन्न दलका नेताहरु ।

प्रदर्शनी हेर्न पूर्वप्रधानमन्त्री नेता माधव नेपाल, सभामुख कृष्ण महरा, काँग्रेस नेता प्रकासमान सिंह, काँग्रेस प्रवक्ता विश्वप्रकास शर्मा, उपप्रधानमन्त्री इश्वर पोखरेल, एमाले नेता अमृत अर्याल, नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलाल र प्रकास कपुरी, नेकपाका नेता नारायणकाजी श्रेष्ठ, पर्यटन व्यवसायी विक्रम पाण्डे पुगेका थिए ।

प्रदशनी सोमवारसम्म चल्नेछ ।

[caption id="attachment_83816" align="aligncenter" width="900"] [/caption]







[caption id="attachment_83990" align="aligncenter" width="900"] POST PHOTO:PRAKASH CHANDRA TIMILSENA[/caption]

Advertisement

Advertisement

Advertisement